Nepal Karate कराते नेपाल

Nepal Karate कराते नेपाल

Share

Sharing Updates, Achievements, and Official Events.

Promoting Discipline,Respect, and the true spirit of Martial Arts.🇳🇵
Empowering Nepal through Karate — with Strength, Discipline, and National Pride.🥋
#karatenepal #nepalkarate #karatenews #followme

24/08/2026

Best wishes for success

Photos from Nepal Karate कराते नेपाल's post 24/08/2026

काभ्रे र भक्तपुर जिल्ला रेफ्री कमिसनको संयुक्त आयोजनामा रेफ्री र कोच रिफ्रेसर कोर्स सम्पन्न भएको छ।
प्रशिक्षार्थी लाई राष्ट्रिय रेफ्री संयोजक प्रकाश मोहन धौबडेलले
प्रशिक्षण दिएका थिए।

23/08/2026

Karate is not just martial arts..

23/08/2026

पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

Photos from Nepal Karate कराते नेपाल's post 23/08/2026

Best wishes for success

Photos from Nepal Karate कराते नेपाल's post 22/08/2026

Today's training session with National Team Member Aashika Rai was truly inspiring.

Thank you for generously sharing your knowledge, experience, and valuable insights. Every session is an opportunity to learn, improve, and grow.
Grateful for your guidance and support. 🥋🇳🇵

21/08/2026

भोट गर्नु भयो ?

एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस बिधामा करातेकी सानुमाया थिङ मनोनीत भएकी छिन्।
उनलाई विजयको शुभकामना 🇳🇵🥋

20/08/2026

This Saturday 🥋
Train With Champion Ashika Rai
Bring your passion, discipline, and fighting spirit. See you on the dojo floor🇳🇵

20/08/2026

खोटाङ जिल्ला खेलकुद बिकास समिति अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु भएकोमा सिनियर कराते प्रशिक्षक मिलन कसजु लाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

18/08/2026

नेपाली करातेकाहरुले बिर्सनु नहुने,नयाँ पुस्ताले सम्झिनु पर्ने नाम हो।सन् १९९८ को बैंकक एसियन गेम्समा कराते पुरुष -६० केजी तौल समूहमा काँस्य पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउनु भएका सम्बर बहादुर गोले प्रति हार्दिक सम्मान। 🙏

उहाँको साहस, अनुशासन, समर्पण र ऐतिहासिक उपलब्धि
आजका पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

पदक एउटा उपलब्धि हो, तर राष्ट्रको गौरव बन्नु
सबै भन्दा ठूलो सम्मान हो। 🇳🇵🥋

सम्बर बहादुर गोले — नेपाली करातेका प्रेरणाका स्रोत।

Want your business to be the top-listed Gym/sports Facility in Sydney?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Sydney, NSW