06/08/2025
Sepi Navodaya Sangh is organizing its 4th. Edition "Sheet Parva Football Tournament" at Navodaya Khel Maidaan Sepi Rimbick Darjeeling. Interested team can contact on the given numbers. As last date of joining is 17th August.
01/01/2024
Happy New Year 2024 to all.
28/12/2023
नयाँ वर्षको उपलक्ष्यमा आगमी 1 जनवरी 2024 को दिन सेपी Navodaya Khel Maidaan मा एकदिने भाले खेलको फुटबल टुर्नामेन्ट हुँदैछ: साथमा अन्य मनोरञ्जन पनि लिन सक्नुहुनेछ।
15/12/2023
अन्त्येष्टि क्रिया
श्रीखोला निवासी स्व. फुर्बा लक्की शेर्पाको अन्त्येष्टि क्रिया आगामी मिति 20/12/2023 को दिन हुने निश्चित भएको छ।
22/10/2023
Hero 💙
29th. HERO OF THE MATCH
AJAY S***A: KANGKEYBONG FC
SHEET PARVA FOOTBALL TOURNAMENT
2ND EDITION 2023
22/10/2023
Star of the match ✨️
7th. PLAYER OF THE MATCH
SNEHA LIMBU: MIX UP GIRLS BIJANBARI
SHEET PARVA FOOTBALL TOURNAMENT
2ND EDITION 2023
17/10/2023
MATCH DAY-13 🤩
ROUND-2
SHEET PARVA FOOTBALL TOURNAMENT
2nd edition 2023
05/10/2023
आजको म्याच!!
Today's match -3 🤩
2nd. Edition 2023.
04/09/2023
आगमी २ अक्टोबरदेखि हुने Navodaya Sheet Parva Football Tournament को निम्ति सम्पूर्ण फुटबल प्रेमी दलहरुले तल दिइएको नम्बर अनि मितिभित्र सम्पर्क गरेर आफ्नो टिमको नाम दर्ता गर्न सक्ने छन्।
🙏🙏
11/08/2023
- Best player of 1st. Edition Sheet Parva Football Tournament 2022.
Sepi Navodaya Sangh द्वारा आयोजित Navodaya Sheet Parva Football Tournament को पहिलो प्रकरणका सर्वश्रेष्ठ खेलाड़ी हुन् सरोज राई।
❤️⚽
09/08/2023
महिला फुटबल टुर्नामेन्टको आयोजना भइरहेको छ। इच्छुक दलहरुले जिज्ञासा राख्न सक्ने छन्।
⚽🙏
Sepi Navodaya Sangh - द्वारा आउँदो २०२३ अक्टोबर महिनामा महिलाहरूका निम्ति लात्तेभकुण्डो प्रतियोगिता Navodaya Sheet Parva Football Tournament -को आयोजना गरिरहेका छन्। विशेष स्थानीय महिला फुटबल खेलाडी अनि दलहरुलाई प्रोत्साहन गर्न आयोजक समितिको उद्देश्य रहेको छ।
आजको समयमा महिलाहरू पनि हरेक क्षेत्रमा तरक्की गर्दै खेलको क्षेत्रमा पनि अब्बल प्रदर्शन गरिरहेका छन्।