Sitapur Royals Yuwa Club

Sitapur Royals Yuwa Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sitapur Royals Yuwa Club, Sports Team, Siyari/03, Sitapur.

Photos from Sitapur Royals Yuwa Club's post 08/04/2025

2081-12-26 gateko aauojana gariyeko Kabaddi khel ka kehi tasbir haru

Photos from Sitapur Royals Yuwa Club's post 10/11/2024

क्रिकेट टुर्नामेन्टमा जम्मा २३ वटा टिम दर्ता भएका थिए,जसमा 1st Prize बसन्तपुर युवा क्लवले जीत हासिल गरेको छ। साथै Runner up सितापुर रोयल्स युवा क्लवले हासिल गरेको छ।
Man of the series भने बसन्तपुर युवा क्लबका होनहार क्रिकेटर पिन्टु भाई भएका छ।
सम्पूर्ण सहयोगी मनहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु।
आगामी दिनहरुमा फेरि पनि तपाईहरुको साथ र सहयोगको अपेक्षा छ।

01/11/2024

भोलि हुने टुर्नामेन्ट यस प्रकार रहेको छ।

Photos from Sitapur Royals Yuwa Club's post 01/11/2024

मितिः २०८१/०७/१६ गते भएको टुर्नामेन्टमा,

१) रामेश्वर युथ क्लब बनाम मंगलपुर

बिहान ठीक १० बजेबाट शुरु भएको खेलमा रामेश्वर युथ क्लबले जीत हासिल गरेको छ।

२) अयोजक-ए VS बसन्तपुर क्रिकेट क्लब

दिउसो ठीक १ बजेबाट शुरु भएको खेलमा बसन्तपुर क्रिकेट क्लब जीत हासिल गरेको छ।

जीत हासिल गरेको टीमलाई अर्को खेलको लागि अग्रिम शुभकामना

31/10/2024

भोलि हुने खेल.....

Photos from Sitapur Royals Yuwa Club's post 31/10/2024

मितिः २०८१/०७/१५ गते भएको खेलमा,

१) A.S.P 11 VS SEMLAR

बिहान ठीक १० बजेबाट शुरु भएको खेलमा A.S.P 11 ले जीत हासिल गरेको छ।

२) अयोजक-बी बनाम सेमरा युवा क्लब

दिउसो ठीक १ बजेबाट शुरु भएको खेलमा आयोजक - बी ले जीत हासिल गरेको छ।

3) सोनरेट VS अमुवा

दिउसो ठीक ३ बजेबाट शुरु भएको खेलमा सनारेत ले जीत हासिल गरेको छ।

30/10/2024

भोलि हुने खेलको ट्रैसेट

Photos from Sitapur Royals Yuwa Club's post 30/10/2024

भोलि मितिः २०८१/०७/१४ गते भएको खेलमा,

१) सेमारा VS बाशघरी ब्वाईज

बिहान ठीक १० बजेबाट शुरु भएको खेलमा सेमारा युवा क्लवले जीत हासिल गरेको छ।

२) मनोहरपुर बनाम शुद्धोधन

दिउसो ठीक १ बजेबाट शुरु भएको खेलमा मनोहरापुरले जीत हासिल गरेको छ।

3) K.Y.C VS मायादेवियन्स

दिउसो ठीक ३ बजेबाट शुरु भएको खेलमा मयदेवियन्सले जीत हासिल गरेको छ।

29/10/2024
Photos from Sitapur Royals Yuwa Club's post 29/10/2024

आज मितिः २०८१/०७/१३ गते भएको टुर्नामेन्टमा

२) गरकट्टी विरुद्ध बसघारी

दिउसो ठीक १ बजेबाट भएको खेलमा बाँसघारीले जीत हासिल गरेको छ।

३) एम स्टार युथ क्लब विरुद्ध रोयल च्यालेन्जर्स

दिउसो ठीक ३ बजेबाट भएको खेलमा M STAR YOUTH CLUB ले सानदार जीत हासिल गरेको छ।

28/10/2024

भोली हुने टुर्नामेन्ट यस प्रकार रहेको छ।

Photos from Sitapur Royals Yuwa Club's post 28/10/2024

१) PIPARAHAWA YUWA CLUB VS BHAISAKHADAR WARRIOR'S
बिहान ठीक ९ बजेको खेलमा BHAISAKHADAR WARRIORS ले जीत हासिल गरेको छ।

२) KOTAHI MAAI YUWA CLUB VS JHARGAIRA CRICKET CLUB दिउसो ठीक १ बजेको खेलमा JHARGAIRA CRICKET CLUB ले जीत हासिल गरेको छ।

Want your business to be the top-listed Gym/sports Facility in Sitapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Siyari/03
Sitapur