Khel hub खेल हब

Khel hub खेल हब

共有する

Media/news company

11/06/2026

आजबाट विश्व खेलकुदको महाकुम्भ मानिने फिफा विश्वकप सुरु हुँदै छ । यो विश्वकप विभिन्न कारणले विशेष छ । जसमध्ये एक कारण हुन तस्बिरमा देखाइएका खेलाडी । यो विश्वकपमा कस्लाई समर्थन गर्दै हुनुहुन्छ ?

11/06/2026

विश्वकपमा तपाईंको रोजाई कुन हो ? र किन ?

11/06/2026

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका बिच भिडन्त हुँदै छ । हेड टु हेडमा मेक्सिको अगाडी छ । तपाईले आज कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्मछ ? खेलमा कस्ले जित हात पार्ला ? कस्तो होला नतिजा ?

11/06/2026

फिफा विश्वकप नेपालमा कसरी हेर्ने ?

11/06/2026

Nepal Premier league को आगामी सिजनका लागि जनकपुरले विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई रिलिज गरेको छ । योसँगै अब आसिफलाई अन्य टोलीहरुले टोलीमा आवद्ध गर्ने बाटो खुलेको छ । उनी अब कुन टोलीमा जाने सम्भावना छ ?

11/06/2026

ईयू टि२० लिगमा नेपालका लोकेश बमले १५ रन बनाएर आउट भएका छन् । १२ बलको सामना गरेका लोकेशले एक चौका र एक छक्का प्रहार गरेका थिए । Lokes Bam 15 (12)

11/06/2026

दिपेन्द्र सिंह ऐरीलाई दिनु भयो त भोट ।
आईसीसीको प्लेअर अफ द मन्थको मनोनयमा परेका नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीलाई भोट गर्ने दिन अब मात्रै तीन दिन बाँकी छ । तपाईले गर्नुभयो त भोट ? नगर्नुभएको भए आइसीसीको वेबसाइटमा गएर भोटिङ गर्न आवश्यक छ ।

11/06/2026

के अर्जेन्टिनीहरु नेपालीलाई घृ* णा गर्छन् ? मेस्सी र रोनाल्डोका समर्थकलाई यस्तो सन्देश

11/06/2026

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै । आजको खेलमा कसले जित हात पार्ला ? कति अन्तरले विजयी होला ?

11/06/2026

आजदेखि फिफा विश्वकप सुरु हुँदै । विश्वभरका प्रसिद्ध कलाकारहरुले उद्घाटन समारोहमा प्रस्तुती दिँदै । यो विश्वकपको चहलपहल नेपालमा पनि बढेको छ । तपाईले कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ?

あなたの事業をジム/スポーツ施設のトップリストOsakaにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

電話番号

ウェブサイト

住所

Osaka, Osaka
44600