United Brothers

United Brothers

共有する

Brothers From Different Mother.�

05/01/2026

To those who are busy to be success in their future being in abroad 🙏

27/12/2025

टिकट लिनु भएकोले टिकट नभुल्नु होला।
टिकट नलिनु भएकोले ढुक्कले हलमै लिनु होला।
Starting soon 18:00 onwards 🙏🙏

27/12/2025

Plz pin the Time and Address
टिकट लिनु भएकोले टिकट नभुल्नु होला।
टिकट नलिनु भएकोले ढुक्कले हलमै लिनु होला।

〒552-0003 大阪府大阪市港区磯路1丁目7−17 内 Minatoku Tochikukakuseiri Kinen Koryu Hall

📍 Venue: Osaka City Minato Civic Center
Bentencho Station नजिक

🎬🇳🇵 नेपाली चलचित्र “परान” – Osaka Show 🇯🇵

🗓 Date: 2025-12-27 (शनिबार)
⏰ Gate Open: 17:30 | Show Start: 18:00

🎉 Organized by: United Brothers
⚽ Co-Organizer: The Gurkhas X FC
📞 Contact info :
Bumkazii - 070-4324-582
Kiran Syangdan – 080-2695-0144
Steve Gopal – 080-9012-6309

👉 See you all in Osaka!

26/12/2025

Did you booked your seat 👌

🎬🇳🇵 “परान” ओसाकामा! 🇯🇵✨

नेपाली फिल्म PARAN पहिलोपटक ओसाकामा प्रदर्शन!
📅 27 Dec (Sat)
📍 Osaka Minato Civic Centre
⏰ Gate: 17:30 | Show: 18:00

🎭 कलाकार:
•नीर विक्रम शाह
•मदनकृष्ण श्रेष्ठ
•केकी अधिकारी
•महेश त्रिपाठी
•अञ्जना बराईली
•पूजा चन्द

🎟 Advance ¥2000 | Door ¥3000

⚽ Organizer: United Brothers
🤝 Co-Organizer: The Gurkhasx FC

📞 Info: 07043240582

24/12/2025

ओसाका, जापान । नेपाली चलचित्र ‘परान’ को विशेष प्रदर्शन आगामी डिसेम्बर २७ तारिख, शनिबार जापानको ओसाका सहरमा आयोजना हुने भएको छ। बिस्कोप सिनेमाको प्रस्तुति रहने उक्त चलचित्रको ओसाका प्रदर्शनको जिम्मेवारी युनाइटेड ब्रदर्सले लिएको छ भने द गोर्खाज एक्स सह–आयोजकका रूपमा रहेका छन्।

आयोजकका अनुसार चलचित्र ओसाकाको मिनातो सिभिक सेन्टर अन्तर्गत रहेको हलमा प्रदर्शन गरिनेछ, जुन बेन्तेन्चो रेलस्टेसन नजिकै अवस्थित छ।

चलचित्र ‘परान’ ले बाबुआमाले बुढेसकालमा सन्तानबाट चाहने साथ, माया र भरोसा तथा सन्तानले आफ्नै सपना र आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने पारिवारिक द्वन्द्व र भावनात्मक अवस्थालाई कथावस्तुका रूपमा प्रस्तुत गरेको छ। पारिवारिक संवेदनशीलतामा आधारित यो चलचित्रले विशेषगरी परिवारसहितका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

🎬 Nepali Movie Screening – PARAN (परान)
Hosted in Osaka, Japan

फिल्म: परान
प्रस्तुति: BiscoPe Cinema Pvt. Ltd.

मुख्य कलाकारहरू:
• नीर विक्रम शाह — मुख्य भूमिकामा
• मदनकृष्ण श्रेष्ठ — महत्वपूर्ण भूमिकामा
• पूजा चन्द — कलाकार सूचीमा
• केकी अधिकारी — प्रमुख कलाकार
• महेश त्रिपाठी — Lead Artist
• अञ्जना बराईली — मुख्य अभिनेत्री



📍 Venue:
Osaka City Minato Civic Centre
〒552-0003 大阪府大阪市港区磯路1丁目7−17
Nearest Station: Bentencho Station

📅 Date: 27 December 2025 (Saturday)
⏰ Time:
• Gate Opens – 17:30
• Show Starts – 18:00



🎟 Ticket Price:
• Advance – ¥2000
• Door – ¥3000

🍱 Notice:
Food & Drinks are not allowed inside the hall.



⚽ Organizer: United Brothers
🤝 Co-Organizer: The Gurkhasx FC

📞 Contact:
Kiran Syangdan – 080-2695-0144
BumKazii Prasant – 070-4324-0582
Steve Gopal – 080-9012-6309
The Gurkhasx FC – 080-3778-7344

23/12/2025

Finally Wait is Over 27th December soon🙏🙏
Did you booked your seat 👌

🎬🇳🇵 “परान” ओसाकामा! 🇯🇵✨

नेपाली फिल्म PARAN पहिलोपटक ओसाकामा प्रदर्शन!
📅 27 Dec (Sat)
📍 Osaka Minato Civic Centre
⏰ Gate: 17:30 | Show: 18:00

🎭 कलाकार:
•नीर विक्रम शाह
•मदनकृष्ण श्रेष्ठ
•केकी अधिकारी
•महेश त्रिपाठी
•अञ्जना बराईली
•पूजा चन्द

🎟 Advance ¥2000 | Door ¥3000

⚽ Organizer: United Brothers
🤝 Co-Organizer: The Gurkhasx FC

📞 Info: 07043240582

Photos from United Brothers 's post 17/12/2025

Thank you for supporting us “Jharna Momo and Sekuwa House “Bentencho”🙏

Grab your Tickets from there 🙏

🎬🇳🇵 नेपाली चलचित्र “परान” – Osaka Special Show 🇯🇵🎬

ओसाकामा बस्नु हुने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
एक पटक नछुटाउनुपर्ने दमदार नेपाली चलचित्र “परान” 🎥

🗓 Date: 2025-12-27 (शनिबार)
⏰ Gate Open: 17:30 | Show Start: 18:00
📍 Venue: Osaka City Minato Civic Center
(Near Bentencho Station )

🎟 Ticket:
▪️ Advance: ¥2000
▪️ Door: ¥3000

🎉 Organized by: United Brothers
⚽ Co-Organizer: The Gurkhas X FC

परिवार, साथीभाइसँग आएर नेपाली चलचित्रको मज्जा लिनुहोस् ❤️
सीमित सिट भएकाले छिटो टिकट बुक गर्नुहोस 🔥

📞 Contact:

Bumkazii Prasant – 070-4324-0582
Kiran Syangdan – 080-2695-0144
Steve Gopal – 080-9012-6309

👉 See you all in Osaka!

17/12/2025

बा-आमा पछि जिमेवारी बोकेर माया र साथ-सर्पेट गर्ने भनेकै “दाजु” नै हुन। सानो छदा ख्याल-ठट्टा माया झगडा गर्दै हुर्केको आज को-को कता-कता हुनु हुन्छ?

कतैयाद आएको भए आफ्नो दाइभाइलाइ
Mention गरै 😊❤️

▶️आको भए जामं परिवारी फिलिम 「सासले हैन, साथले चल्ने“परान” हेर्न」 ।
शनिबार त हो १२/२७ तारिक

परिवार, साथीभाइसँग आएर नेपाली चलचित्रको मज्जा लिनुहोस् ❤️
सीमित सिट भएकाले छिटो टिकट बुक गर्नुहोस 🔥

टिकट लिन ढिला होला २०००¥ को टिकट ३०००¥ मा पर्नु होला है ! छिटो गर्नुस् 😊

🎬🇳🇵 नेपाली चलचित्र “परान” – Osaka Special Show 🇯🇵🎬

ओसाकामा बस्नु हुने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
एक पटक नछुटाउनुपर्ने दमदार नेपाली चलचित्र “परान” 🎥

🗓 Date: 2025-12-27 (शनिबार)
⏰ Gate Open: 17:30 | Show Start: 18:00
📍 Venue: Osaka City Minato Civic Center
(Bentencho Station नजिक)

🎟 Ticket:
▪️ Advance: ¥2000
▪️ Door: ¥3000

🎉 Organized by: United Brothers
⚽ Co-Organizer: The Gurkhas X FC
📞 Contact info :
Bumkazii - 070-4324-582
Kiran Syangdan – 080-2695-0144
Steve Gopal – 080-9012-6309

👉 See you all in Osaka!

17/12/2025

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

Photos from United Brothers 's post 16/12/2025

कति काम-काम गरेको होला, बा-आमा दाजुभाइ दिदिबहिनीको याद आको छैन?
▶️आको भए जामं परिवारी फिलिम 「सासले हैन, साथले चल्ने“परान” हेर्न」 ।
शनिबार त हो १२/२७ तारिक

परिवार, साथीभाइसँग आएर नेपाली चलचित्रको मज्जा लिनुहोस् ❤️
सीमित सिट भएकाले छिटो टिकट बुक गर्नुहोस 🔥

टिकट लिन ढिला होला २०००¥ को टिकट ३०००¥ मा पर्नु होला है ! छिटो गर्नुस् 😊

🎬🇳🇵 नेपाली चलचित्र “परान” – Osaka Special Show 🇯🇵🎬

ओसाकामा बस्नु हुने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
एक पटक नछुटाउनुपर्ने दमदार नेपाली चलचित्र “परान” 🎥

🗓 Date: 2025-12-27 (शनिबार)
⏰ Gate Open: 17:30 | Show Start: 18:00
📍 Venue: Osaka City Minato Civic Center
(Bentencho Station नजिक)

🎟 Ticket:
▪️ Advance: ¥2000
▪️ Door: ¥3000

🎉 Organized by: United Brothers
⚽ Co-Organizer: The Gurkhas X FC
📞 Contact info :
Bumkazii - 070-4324-582
Kiran Syangdan – 080-2695-0144
Steve Gopal – 080-9012-6309

👉 See you all in Osaka!

15/12/2025

नेपाली परिवारीक चलचित्र “परान” को ओसाका प्रदर्शनका लागि सहयोग तथा समर्थन प्रदान गर्नु हुने सबै आद #रणीय प्रायोजकज्यूहरूलाई आयोजक परिवारको तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौं।

तपाईंहरूको विश्वास, साथ र सहयोगले यो विशेष कार्यक्रम सफल हुने विश्वास लिएका छौं।
धेरै धेरै धन्यवाद 🙏

नेपाली फिल्म PARAN पहिलोपटक ओसाकामा प्रदर्शन!
📅 27 Dec (Sat)
📍 Osaka Minato Civic Centre
⏰ Gate: 17:30 | Show: 18:00

🎭 कलाकार:
•नीर विक्रम शाह
•मदनकृष्ण श्रेष्ठ
•केकी अधिकारी
•महेश त्रिपाठी
•अञ्जना बराईली
•पूजा चन्द

🎟 Advance ¥2000 | Door ¥3000

あなたの事業をジム/スポーツ施設のトップリストOsakaにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

カテゴリー

ウェブサイト

住所

Osaka, Osaka
556-0001