19/03/2026
Happy Birthday to our Jhapa Football Club team manager once again happy birthday 🎂🎂🎂🎂🎉🎉🎉
Football club . Stay hungry, remain humble, and get better today.
19/03/2026
Happy Birthday to our Jhapa Football Club team manager once again happy birthday 🎂🎂🎂🎂🎉🎉🎉
07/03/2026
Happy birthday captain ⚽️💗
friendly match ♥️🇳🇵🇲🇹
15/01/2026
माल्टामा यहि ( january 25th )का दिन हुन गरिरहेको club de swat presents seven- A- side फुटबल प्रतियोगिता हुन लागी रहेको छ, यस प्रतियोगितामा हाम्रो क्लब (झापा एफसी माल्टा) पनि समाबेश हुन लागी रहेको छ, सम्पुर्ण माल्टामा बसोबास गर्दै आउनु हुने खेलप्रेमि मानुभाबहरुलाई ( january 25)का दिन खेल मैदानमा आएर खेलको मज्जा लिनु हुन साथै खेलाडीहरु हौसला प्रधान गरिदिनु हुन हार्दिक अनुरोध गर्दैछौ!
::झापा एफसी माल्टा परिवार ⚽️🇲🇹
जय फुटबल⚽️
जय खेलकुद❤️
06/01/2026
Happy birthday 🎂🎊🎁 to the wall of JHAPA FC malta.
Hope you have great future ahead .
Varu vai. 🎉🎉🎉🎉🎉🎉
Khurikuri cup memories
Jhapa fc malta♥️🇲🇹🇲🇹
04/01/2026
झापा एफसि माल्टा क्लबका खेलाडी आशिष गुरुङलाई जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।🎂🙏🇲🇹
अङ्ग्रेजी नयाँ बर्ष 2026 का साथै, नेपाली राष्ट्रियताको प्रतीक तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुको मौलिकता झल्काउने राष्ट्रिय टोपि दिवस २०८२ को सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछौ।🎉🥰
Happy New year2026♥️🇲🇹
20/11/2025
Happy birthday 🎊🎂🎉🎈🎁 to our midfield maestro पारस कार्की
Enjoy your birthday 🎉 🎉🎉
19/11/2025
Get well soon pramod♥️
12/11/2025
झापा एफसी माल्टा फुटबल क्लबका कोच Chaudhary आज माल्टा देखि नेपाल सम्मको यात्रामा रहनु भएको छ यात्रा सफल रहोस् ✈️🇳🇵🇳🇵🇳🇵