Nepali ADULT JOKES

Nepali ADULT JOKES

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali ADULT JOKES, Sports Team, Johor Bahru.

भदौमा कुन बैंकले कति व्याज दिन्छ ? (सूची) 18/08/2025

https://www.kathmandupati.com/news/banijya-bank-23/379447/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news

भदौमा कुन बैंकले कति व्याज दिन्छ ? (सूची) काठमाण्डु– भदौ महिनादेखि लागू हुने ब्याजदर वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन्। साउनको तुलनामा २० बैंकमध्ये ...

11/07/2019

एक मिनेट लाग्छ अवस्य पढनुहोला!!!
कथा मेरो .......
मानवता हराएको मान्छे ...
पशु तिमी हौ या म ?????
म हरेक समय तिम्रो नुनको सोझो नझर्की नरिसाइ गरेकै हुन्छ
तर पनि तिमि मेरो इमानदारीताको कदर कहिले पनि गर्दैनौ।
अनि सोच्दैनौ तिमी ......
म पनि सास फेरै बाँचेको अनि तिमी पनि ...
काटेर हेर तिम्रो र मेरो शरीर रगत नै बग्छ ....
तिमीलाई दुख्दा मलाई पनि दुख्छ नि तर मलाई चाइ तिमी अजम्बरी नै ठान्छौ।
बुझ्नै सकिन पशु तिमी या म ?

मेरो ज्यान भन्दा ठुलो भारी बोकाउछौ यदि म हिंड्न् सकिन भने
तिम्रो बलले भ्याय जति मेरो शरीरमा लाट्ठी बजार्छौ ।
तिम्रो लाठ्ठिको बज्रले आइया त भन्न सक्दिन तर सहन नसक्ने गरि दुख्छ मलाई ...
तर तिमी सोच्दैनौ बुझ्दैनौ मलाई कत्ती पिडा हुन्छ ,,,,
तेसैले ....
बुझ्नै सकिन पशु तिमी या म?

भोक र प्यासले तड्पेको हुन्छु अनि भारिको बोज संगै तिम्रो कुटाइ कहिलेकाही त देख्छौ बोल्न नसके पनि बरबरी आँसु झरेको तर बेवास्ता गर्छौ किनकि तिम्रो माया गर्ने मुटुनै छैन।
बुझ्नै सकिन पशु तिमी या म?
..................
फरक यति हो तिमी दुई खुट्टाले हिडेउ म चार खुट्टाले
कत्ती ठुलो कुरा गर्छौ मानव बुद्धिजिवि सम्वेदनशिल भनेर तर खोइ तिम्रो बुद्धिजीवी पन खोइ र सोच्ने शक्ति ....
पशु मलाई भन्छौ अनि पशुतुल्य व्यवहार तिमि मलाई गर्छौ
बुझ्नै सकिन पशु तिमी या म?......
मन पर्यो भने share गर्नुहोला है,,,,

02/07/2019


मेरो मोबाइल हेरेपछी, उ भन्थी "कति धेरै गेम राख्नु
भएको मोबाइलमा ? केटाकेटिलाइ जस्तो के गेम खेल्न
मन लागेको होला?"
म हाँस्दै भन्थें "केटाकेटिले मात्र खेल्छन् त अनि गेम?"
उ मलाइ जिस्काए झैँ गर्दै भन्थी "यस्ता नाथे गेम
बच्चाले त होनि खेल्ने।"
म उ संग हार खाँदै हाँसेर भनी दिन्थें "हो हजुर हो, म
बच्चा नै हो।भयो अब?"
मैले हार स्विकारे पछि, उ मलाइ हेरेर खिस्स हाँसी
दिन्थी जितको खुशिमा।
धेरैपछी आज बल्ल मैले बुझेँ "उ त 'मुटु' संग खेल्न सिपालु
रहिछे। उसलाइ मोबाइल गेम बच्चाका खेल लाग्नु
स्वाभाविक थियो।" 🙏 #माया_को_कुरा

12/01/2019
Photos 28/04/2017
Want your business to be the top-listed Gym/sports Facility in Johor Bahru?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Johor Bahru