02/06/2026
सुचना ! सूचना !! सूचना !!!
कक्षा 10 को ग्रेडवृद्धि परीक्षा को केन्द्र अछाम बहुमुखी क्याम्पसमा कायम भएको छ । सम्पुर्ण ग्रेडवृद्धि परीक्षा दिने बिद्यार्थी भाइ बहिनिहरुले आफ्नो प्रबेश पत्र विधालय बाट प्राप्त गर्नु होला ।
01/06/2026
सूचना ! सूचना !! सूचना !!!
18/05/2026
यहाँ Universe (ब्रह्माण्ड) सम्बन्धी केही नयाँ र रोचक GK
1.ब्रह्माण्डको उमेर कति मानिन्छ?
👉 लगभग 13.8 billion years
2.सबैभन्दा ठूलो ज्ञात तारा कुन हो?
👉 UY Scuti
3.Black Hole बाट प्रकाश पनि किन बाहिर आउँदैन?
👉 यसको गुरुत्वाकर्षण अत्यन्त शक्तिशाली हुन्छ।
4.आकाशगंगा (Galaxy) मा हाम्रो Solar System कुन Galaxy मा पर्छ?
👉 Milky Way
5.सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ?
👉 लगभग 8 मिनेट 20 सेकेन्ड
6.सबैभन्दा चिसो ग्रह कुन हो?
👉 Uranus
7.Mars लाई कुन नामले चिनिन्छ?
👉 “Red Planet”
8.एक Light Year भनेको के हो?
👉 प्रकाशले 1 वर्षमा तय गर्ने दूरी।
9.Universe अझै फैलिँदै छ भन्ने प्रमाण कसले दिए?
👉 Edwin Hubble
10.चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति को हुन्?
👉 Neil Armstrong
11.सबैभन्दा ठूलो ग्रह कुन हो?
👉 Jupiter
12.Black Hole को फोटो पहिलो पटक कहिले सार्वजनिक भयो?
👉 सन् 2019 मा
13.कुन ग्रहमा सबैभन्दा ठूलो ज्वालामुखी छ?
👉 Mars मा रहेको Olympus Mons
14.Dark Matter के हो?
👉 नदेखिने तर गुरुत्वाकर्षण प्रभाव दिने पदार्थ।
18/05/2026
ब्रह्माण्डको धेरै भाग अदृश्य छ
हामीले देख्ने तारा, ग्रह, मानिस आदि केवल करिब ५% मात्रै हुन् ।
बाँकी:
•डार्क म्याटर ≈ २७%
•डार्क इनर्जी ≈ ६८%
18/05/2026
ग्रेड वृद्धि See 2082 काे पुरक परीक्षा २०८२ साल असार १ गतेबाट हुने भयकाे छ। परीक्षाकाे समयतालिका
15/05/2026
SEE पुरक परीक्षाकाे परीक्षा आबेदन भर्ने भराउने सम्बन्धमा 🙏
14/05/2026
अन्तरिक्षमा जाने पहिलो मानिस को थिए?