17/07/2026
परदेशमा बसे पनि मन त सधैं आफ्नै घरआँगनमै हुन्छ। ❤️
साउने सक्रान्तिको पावन अवसरमा मेरा बुवा, आमा, दाजुभाइ, दिदीबहिनी साथिभाइ इष्ट मित्र छिमेकी मेरा आलोचनात्मक दौँतरी र सम्पूर्ण परिवारलाई धेरै धेरै शुभकामना। 🙏
टाढा भए पनि मायाले कहिल्यै दूरी मान्दैन। भगवानले सबैलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धि प्रदान गरून्। छिट्टै भेट्ने आशासहित… ❤️🇳🇵