24/07/2022
Have a safe journey Sunil Khatri✈️😞 one of the key person of our club we always miss you 😞 never forget our team 😊😞 we want your support in every situation so dont forget us
at last have a safe flight ✈️✈️❤️
16/05/2022
बरेङ गाउँपालिका वडा न. ५ सुखौरामा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता अम्मर बहादुर शेरपुजा ज्युलाई भारी मतले विजयी हासिल गरेकाेमा यस श्री राईजिङ् स्टार युवा परिवार बधाई व्यक्त गर्दछौं
23/03/2022
वार्षिकोत्सवको केही झलकहरु 😍❤️
23/03/2022
Volleyball game= राइजिङ स्टार युवा क्लब सुखौराको प्रथम वार्षिकोत्सवमा गलकोट नगरपालिका हटिया ३ प्रथम र बरेङ गा.पा. सुखौरा ५ दि्ति्य भएको छ ❤️❤️
23/03/2022
Rising Star youth Club को प्रथम वार्षिकोत्सवमा पाल्नुभएको अतिथि 😍😍
21/03/2022
आज का केही झलकहरु 🥰
Lense by Dinesh khatri ♥️
20/03/2022
Jarsey sponsor by Shiva khatri ♥️
Thank you dai 🥰🥰
20/03/2022
राइजिङ स्टार युवा क्लवको प्रथम वार्षिक उत्सव समारोहको उद्दघाटन ♥️♥️
18/03/2022
Thank you so much❤️
यही मिति 2078/11/5 देखि हुन लागिरहेको श्री राइजिङ स्तार युवा क्लब को प्रथम वार्शिकोत्सब कार्यक्रम लाई अघि बढाउन दाजु tarjan pun बाट एक थान भलिबल 🏐🏐 आयको हुदा यस क्लब ले हार्दिक धन्यवाद व्यक्त गर्दछौं ❤️