हाम्रो सेवाहरु : हाम्रो यहाँ सम्पुर्ण कम्पनी साइकल पाइनुका साथै अडर अनुसार साइकल उपलब्ध गराउनुका साथै दक्ष मिस्री द्वार साइकल मर्मत गरिछ। नोट: हाम्रो यहाँ बाइक,डलप,गाडीहरूको पन्चड तथा हावा भर्नुका साथै अटो टायर टिउ पाइनुका साथै ओल्डिङ्ग पनि गरिछ ।