03/06/2026
"केन्द्रमा पारस खड्काको नेतृत्वले नेपाली क्रिकेटमा जुन उचाइ र परिवर्तन ल्याएको छ, त्यस्तै रुपन्देहीको क्रिकेटलाई पनि विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउन शक्ति गौचनजस्तो अनुभवी र समर्पित व्यक्तित्वको खाँचो छ।
रुपन्देही क्रिकेटको उज्ज्वल भविष्यका लागि, आउनुहोस् जेष्ठ २५ गते हुने अधिवेशनमा नेपाली क्रिकेटका धरोहर शक्ति गौचनलाई अध्यक्ष पदमा अत्याधिक बहुमतका साथ विजयी बनाऔँ! उहाँको नेतृत्वमा रुपन्देही क्रिकेटको नयाँ युगको सुरुवात गरौँ।
10/09/2022
मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा खेलाडी तथा प्रशिक्षकलाई सम्मान
बुटवल । खेलकुदको विकासमा योगदान गरेकाको सम्मानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलाडी तथा प्रशिक्षक सम्मान क...
10/09/2022
मदन भण्डारी स्पोटर्स एकेडेमी रूपन्देहीले खेलाडी तथा प्रशिक्षकलाई गर्याे सम्मान ,खेलाडी तथा प
बुटवल २५ भाद् , भण्डारी स्पोटर्स एकेडेमीले शनिबार बुटवलमा आयोजना गरेको खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रममा ....
10/09/2022
मदन भण्डारी स्पोर्ट्स एकेडेमी द्वारा आज बुटवल अम्रपाली कटेज बुटवलमा भव्य कार्यक्रममा माननिय पूर्व उपप्रधानमन्त्री, खेलकुद , रक्षा, अर्थ तथा उर्जा मन्त्री विष्णु प्रसाद पौडेलज्युको प्रमुख आतिथ्यतामा खेलकुद क्षेत्रको प्रवर्धन , खेलाडी तथा प्रशिक्षक ज्युहरुलाई सम्मान कार्यक्रम गरिएको छ ।
09/09/2022
मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीमा विभिन्न विभाग गठन
बुटवल । सबैका लागि खेल भन्ने नारासहित मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले विभिन्न विभाग गठन गरेको छ । खेलकु...
09/09/2022
२०७९ भाद्र २५ शनिबार जिल्ला कमिटीले आयोजना गरेको "खेलकुद बिकासको निम्ति खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम" अम्रपाली कटेज बुटवलमा हुन गइरहेको हुनाले सम्पुर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ ।
08/09/2022
Cricket Association of Nepal-CAN Suspended Sandeep Lamichhane from Nepal National Cricket Team!
08/09/2022
मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही क्रीकेट बिभागका सदस्य श्री सुनिल खनाल ज्यु लाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना ब्यक्त गर्दछौ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही
परिवार