2016 देखि 2024 सम्म, २५,००० विद्यार्थीले हामीसँग ड्राइभिङ लाइसेन्स प्राप्त गर्नुभएको छ। हाम्रा सेवा : सुकेधारा, जोरपाटी, भक्तपुर (मध्यपुर ठिमी),र बनेपा (बुडोल)।गुणस्तरीय सेवा, सस्तो मूल्य! सधैं उत्कृष्ट सेवा, सधैं खुशी ग्राहक सीप सिकौं, स्वरोजगार बनौं 🙏