19/10/2025
Futsal training focuses on developing close ball control, fast footwork, quick decision-making, and tactical awareness within a small, intense playing environment.
For more details
+977 9702018096
11/09/2025
Team team futsal
Please contact us at
+977 9702018096
19/08/2025
टिमटिम फूटसल टिकाथलीमा गत हप्ता सम्पन्न राष्ट्रिय चौधरी सगॅंको एक दिवसिया फुटसल प्रतियोगिता का केहि झलक हरु, सम्मानिया खेलकुड मन्त्री राम चौधरी ज्यू आएर खेलको प्रतिष्ठा बढाईदिनू भएको थियो। उक्त प्रतियोगीमा ३० समूह विच प्रतिश्पर्धा भएको थियो।
सो प्रतियोगिता मा प्रथम पुरस्कार राशि रु ८०,०००/-
र दोस्रो पूरस्कार रू ६०,०००
र तेस्रो पूरस्कार रू ३०,०००
र पदक प्रदान भएको थियो।
यस्तो गौरवपूर्ण खेल हाम्रो फूटसलमा आयोजना गर्ने आयोजक टोली लाई विशेस धन्वाद तथा आभार प्रकट गर्न चाहन्छौ। फूटवल जस्तो महत्वपुर्ण खेल जून स्वाश्थ्य जिवन, सामाजी भाईचार कायम गर्न सर्वोकृष्ट भूमीका निर्वाह गर्छ यस्ता खेल भवीष्यमा पनी आयोजना भई रहून् ।
हार्दिक धन्वाद 🙏🙏 🤸♂️⚽️🏟️
खेल मैदान टिमटिम फूटसल सम्वन्धी थप जानकारीका लागी
राजन प्रजापती जीसम्पर्क नं- 980-2323147 मा सम्पर्क गर्न सकिन्छ।
20/07/2025
Team team futsal
Please contact us at 9702018096
08/07/2025
Goooooooooooooalll 4-0
⚽⚽⚽⚽⚽⚽⚽
……
……
08/07/2025
Hey everyone! The Brazil vs. Mexico game is happening right now, and it’s shaping up to be such an exciting evening! Who’s ready for some fun?⚽⚽👟✅🌅
05/07/2025
It's the 5th match in a row, and Saturday morning just got even more thrilling! The last minute is intense and absolutely electrifying to watch! 🌅
…
…
05/07/2025
Kick off a beautiful game—Futsal is the key to upgrading your social and healthy lifestyle. ⚽⚽👟✅✅🥗🍏
.
.