17/10/2026
🙏❤️ हार्दिक मंगलमय शुभविजया दशमीको शुभकामना! ❤️🙏
💃🕺 TRINITY DANCE STUDIO को तर्फबाट सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण शुभचिन्तकहरूमा बडादसैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎉🌸
यस पावन पर्वले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र अपार खुसी ल्याओस्। माता दुर्गा भवानीको आशीर्वादले तपाईंहरूका सम्पूर्ण मनोकामना पूरा होऊन् र हरेक पाइला सफलतातर्फ अघि बढून्। 🙏❤️
सबैमा शुभ विजयादशमी तथा बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🪷✨
— TRINITY DANCE STUDIO 💃🕺❤️