CPFC Training Center

CPFC Training Center

Share

It is a training center that helps young boys and girls enlist in the army and police as British soldiers, Singapore police, Indian armies and Nepalese armies.

Photos from CPFC Training Center's post 06/03/2025
28/02/2025

Congratulations CPFC boys intake 2024/25

Photos from CPFC Training Center's post 28/02/2025

RI 2025/26

18/12/2024

हार्दिक बधाई!

11/11/2024

✔️ ब्रिटिश आर्मी तथा सिंगापुर पुलिसमा भर्ना खुल्यो।।।

✅ हरेक वर्ष उल्लेख्य सङ्ख्यामा ब्रिटिश आर्मी तथा सिंगापुर पुलिसमा भर्ती गराउन सफल नेपालकै पुरानो ट्रेनिङ सेन्टर Chitwan Physical Fitness Center, भरतपुर -२ क्षेत्रपुरमा
🔥नयाँ इन्टेक ०२५/२६ का लागि भर्ना खुलिरहेको छ
✔️हाम्रा विशेषताहरु
☑️Ex Army PTI हरु द्वारा उत्कृष्ट ट्रेनिङ दिईने
☑️अनुभबी शिक्षकहरु द्वारा एजुकेशन क्लास हुने
☑️हाईजेनिक खानाका साथै AC सहितको सुबिधा सम्पन्न होस्टेलको ब्यवस्था
☑️नेपाल आर्मी तथा नेपाल पुलिसमा भर्ति हुन चाहनु हुने सम्पुर्णलाई तालिमको ब्यवस्था रहेको छ।
✅ डिसेम्बर १ २०२५ सम्ममा कम्तिमा १८ वर्ष पुगेको २१ वर्ष ननाघेको हुनुपर्ने,
✅ SEE मा English र Math गरि कम्तिमा ५ विषयमा Grade C ल्याएको हुनुपर्ने।
सम्पर्क: CPFC Chitwan
📞 9801348480/9816200800🙏🙏

07/11/2024

छठ पर्व २०८१ को उपलक्ष्यमा हार्दिक शुभकामना।

25/10/2024

सुचना । सुचना ।। सुचना।।।

नेपालीहरुको महानचाडपर्बलाई मध्यनजर गर्दै हाम्रो यस चितवन फिजीकल फिटनेस सेन्टर (CPFC) ले ब्रिटिसआर्मी तथा सिंगापुर पुलिस intake-25/26 को लागि भारी छुट सहित नयांभर्ना खुलेको जानाकारी
गराउंदछौ ।
नोटः
१) SEE पास भएको हुनु पर्ने।
२) मंसिर १५ गते सम्ममा १८ बर्ष पुरा भई २१ बर्ष
ननाघेको हुनु पर्ने ।(२०६४/०८/१५ ,२०६१/०८/१५)
३) २ वटा दांत सम्म किराले खाए पनि छुट ।

28/09/2024
Want your business to be the top-listed Gym/sports Facility in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Bharatpur