Acharya Gopal

Acharya Gopal

Share

Like this page to get more information about cricket and less about any contemporary news about anything.

देश हामी सबै मिलेर बनाउने हो, देशमै बसेर केइ गरि देशलाई आत्मनिर्भर बनाउन लागि परौ नकि ऋण खोज्दै बिदेश जाँदै गरौं ।

14/06/2020

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधान संसोधन गरि निसान छापमा समाबेस गरिएकोमा सम्पुर्ण नेपालिलाइ शुभकामना । जय नेपाल।

13/06/2020

हिसाब किताब मिलाउन सरकारले नै सिकाको रैछ है।

11/06/2020

विशेषज्ञले भनेपछी त पत्याउनै पर्यो नि हैन?

10/06/2020

10 अर्ब खर्छ भएछ , हिसाब माग्नु पर्यो। प्रधानमन्त्री राहत कोषको पैसा चाहिँ कता गएछ कुन्नी?

08/06/2020

Girls will be girls. Epic comment. Touch to see comment.

03/06/2020

जे हुन्छ अनौठोनै हुन्छ हाम्रो नेपालमा।

20/05/2020

कि कसो??

19/05/2020

Digital Platform को जमानामा विद्युत अनि खानेपानीको अफिसमा कुनै मेलामा जसरि भिडभाड गराएर बिजुली अनि पानीको बिल तिर्दा चाहिँ कोरोना नसर्ने भए किन हाम्रो सरकारले करिब दुई महिनाको lockdown गरेको होला। त्यति सारो भिड्भाड गर्नुभन्दा घर घरमा मिटर रिडिङ गर्न पठाएको भए E-sewa , IME PAY जस्ता online payment apps बाट सजिलै तिर्न सम्पुर्णलाई सहज हुन्थ्यो अनि lockdown गरेको औचित्य पनि रहन्थ्यो। एकातिर lockdown कडा गरेजस्तो अनि अर्कोतिर राजस्व संकलन गर्दा चाहिँ खुकुलो पारेजस्तो कुरो बुझ्न सकिएन।
कठै मेरो देश ।

02/05/2020
Want your business to be the top-listed Gym/sports Facility in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Bharatpur