28/07/2026
भृकुटी ई स्कुल तथा बालकुमारी ई. स्कुल का तेक्वान्दो सहायक प्रशिक्षक प्रेम राज गुरू लाई जन्मदिनको धेरै धेरै शुभकामना ।
🎉🎉🎂Pream Raj
NTA
28/07/2026
भृकुटी ई स्कुल तथा बालकुमारी ई. स्कुल का तेक्वान्दो सहायक प्रशिक्षक प्रेम राज गुरू लाई जन्मदिनको धेरै धेरै शुभकामना ।
🎉🎉🎂Pream Raj
02/07/2026
Smile,sweat,succeed - that's "TAEKWONDO"
यस भरतपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरूमा निःशुल्क भर्ना सहित तेक्वान्दो प्रशिक्षण कार्यक्रम भइरहेको छ। वडाहरू १,२,३,४,५,१५,१६,१८,२३,२४,२७
TRAINING TIME VS SHOW TIME 💪 Ansis Gurung Sabin Gurung Pream Raj Rupesh Lama Badal Grg
Ansis Gurung
तिमी तब सम्म प्रयास गरीरहनु जब सम्म सफलता हासिल हुँदैन । 💪👊🥋
26/04/2026
विभिन्न विधालयमा शिक्षक आवश्यक रहेको हुदा योग्यता पुगेका इच्छुक नेपाली नागरिक सम्पर्क गर्न होला।
25/04/2026
तपाईंका नानीबाबुहरू अहिले बिदाको समयमा के गर्दैछन् ? खोला नारायणीतिर पौडी खेल्ने घुम्ने बहानामा गलत संगतमा हिँड्ने त गरिरहेको छैनन्? दिनभर मोबाइल टिभीको लत त लागेको छैन? त्यसैले खाली समयको सदुपयोग र अनुशासनमा रही आत्मरक्षा साथै शारीरिक विकासका लागि सम्पूर्ण अभिभावकहरूले आफ्नो बाबु नानीहरुलाई आजैबाट तेक्वान्दो तालिममा सहभागी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु। समय बेलुकै ५ बजेबाट ६:२० सम्म।
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Sunday | 06:00 - 19:00 |