Rimachong Education and Sports Academy

Rimachong Education and Sports Academy

Share

Discipline for development.

Photos from Rimachong Education and Sports Academy's post 08/06/2026

एउटै लक्ष्य , साझा उद्देश्य मुन्दुम ट्रेल रेस परिवार !🤝❤️
रेस सुरु हुनुअघिको उत्साह र रेस सकिएपछिको आत्मियता |
खेलकुदले यसरि नै हामिलाई जोड्छ| यो सुन्दर सहकार्य र सहभागिताको लागि सम्पुर्ण धावक तथा सहयोगिहरुलाई रिमाचोङ्ग परिवारको तर्फबाट हृदयदेखि नै धेरै धेरै धन्यवाद !
🤗
🏃🏃‍♀️

🙏🌿

Photos from Rimachong Education and Sports Academy's post 08/06/2026

८औं मुन्दुम मनसुन ट्रेल रेस २०२६! 🏃‍♂️🏃‍♀️⛈️
मनसुनको चुनौतीपूर्ण मौसम, हिलो र अप्ठ्यारो गोरेटोहरूलाई चिर्दै साहसिक दौड सफलतापूर्वक सम्पन्न भएको छ। प्रकृतिको चुनौतीलाई स्विकार्दै यस रेसमा सहभागी हुनुभएका प्रत्येक धावक आफैंमा एक विजेता हुनुहुन्छ। तपाईँहरूको दृढ इच्छाशक्ति र खेलप्रतिको समर्पणलाई हामी उच्च सम्मान गर्दछौँ।
विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गरी ऐतिहासिक जित निकाल्न सफल हुनुभएका सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा शुभकामना!

03/06/2026

यही मिति २०८३ जेठ २५ गते मुन्दुम मनसुन ट्रेलमा रजिस्ट्रेसन गर्नुभएको सबैजना खेलाडीहरू अनिवार्य २४ गते उपस्थित भइसक्नु होला चखेवा,भोजपुरमा हाम्रो , starting point मा
काठमाडौँ बाट आउनको लागि कोटेश्वर एरियाबाट भोजपुरको गाडीहरु कुलुङ यातायात, मैयु ,रोयल भोजपुर लाग्छ तपाईहरु चखेवा भन्ज्याङ सम्म आइपुग्न सक्नुहुन्छ पूर्वबाट चाहिँ धरान, इटहरी ,विराटनगर ,दमक बाट दैनिक रुपमा बिहान बस तथा सानो गाडी हरु लाग्छ भोजपुरको स्थानीयहरूको चाहिँ देउरालीबाट गाडी लाग्छ धन्यवाद ।

28/05/2026

Congratulations to our team member, Nirojwal Shakya, on summiting Mount Everest.

27/05/2026

अब भोलिको दिन सम्म मात्र registration फर्म खुल्ला छ छुट्नु होला है

24/05/2026

अब पाँच दिन मात्र रजिस्ट्रेसनको लागि चाँडो सम्पर्क गर्नुहोला

23/05/2026

😍

13/05/2026

आठौं मुन्दुम मनसुन ट्रेलरेसको अनलाइन फर्म भर्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोला https://forms.gle/CTuJkSaUzKGaMFxd6 अथवा तलको qr कोड स्क्यान गर्नुहोला

13/05/2026

आठौँ मुन्दुम मनसुन ट्रेलरेसको cash Prizes

13/05/2026

आठौँ मुन्दुम मनसुन ट्रेलरेस २०८३ जेठ २५ गते रजिस्ट्रेसन आजबाट खुल्ला भएको छ। Registrationको लागि खुल्ला विधामा १८ वर्षभन्दा माथि र भेटरान विधाको लागि ४० भन्दा माथि महिला पुरुष दुवैतर्फ
आवश्यकता कागजात नागरिकताको फोटोकपी अथवा राष्ट्रिय परिचयपत्रको अनिवार्य छ।

Want your business to be the top-listed Gym/sports Facility in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Bhojpur