Jahada sport Academy

Jahada sport Academy जहदा स्पोर्ट् एकेडेमी को पेजमा स्वागत छ ��� हजुर हरु को साथ र सहयोग सधैं यस्तै रहोस, धन्यवाद।।।।।।

आज हाम्रो जहदा गाउँपालिका वडा नं ३ को वडा अध्यक्ष आदरणीय अनिल ठाकुर ज्यु द्वारा हाम्रो जहदा स्पोर्ट् एकेडेमी को लागि १३ ...
19/09/2026

आज हाम्रो जहदा गाउँपालिका वडा नं ३ को वडा अध्यक्ष आदरणीय अनिल ठाकुर ज्यु द्वारा हाम्रो जहदा स्पोर्ट् एकेडेमी को लागि १३ सेट जर्सी हस्तान्तरण गरिएको छ उहाँलाई हाम्रो जहदा स्पोर्ट् एकेडेमी को परिवार को तर्फ बाट धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏 व्यक्ति गर्दछु।।।।।

हाम्रो जहदा गाउँपालिका को माटो देखि आज त्यो मैदान सम्म पुग्ने हाम्रो जहदा गाउँपालिका का छोरी मेनुका राजवंशी यहि  सेप्टेम...
18/09/2026

हाम्रो जहदा गाउँपालिका को माटो देखि आज त्यो मैदान सम्म पुग्ने हाम्रो जहदा गाउँपालिका का छोरी मेनुका राजवंशी यहि सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्मआइची- नागोया, जापानमा हुने २० औ ऐसियाली खेलकुदमा नेपाल महिला कब्बडी टोलीकी बाट प्रतिनिधित्व गर्दै हाम्रो छोरी मेनुका राजवंशी लगायत सम्पूर्ण महिला कब्बडी टिमलाई ऐतिहासिक प्रदर्शनको साथै पदक प्राप्तीको लागि शुभकामना। 💐💐💐

जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय कब्बडी 🤼‍♂️🤼‍♀️🤼‍♀️
🥇🥈🥉
Menuka Rajbanshi

Jahada sport Academy

सम्पुर्णमा जानकारी ।।आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने "दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता...
15/09/2026

सम्पुर्णमा जानकारी ।।
आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने "दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३" को लागी पुर्बतयारी गर्न ,गराउन हुन सम्पुर्ण खेलाडीहरु ,प्रशिक्षकहरु जिल्ला भित्रका सम्पूर्ण खेल संघहरू,आ-आफ्नो खेलको तयारी थाल्न र सम्पूर्ण प्रतियोगी खेलाडीहरूलाई पुर्बतयारीमा जुट्न हार्दिक अनुरोध गरिन्छ।
जिल्ला खेलकुद बिकास समिति मोरङ।।।

आमा दिदि बहिनी लाई तिज र चर्चन पर्व को हार्दिक मंगलमय शुभकामना।।।।।।।।।...............
14/09/2026

आमा दिदि बहिनी लाई तिज र चर्चन पर्व को हार्दिक मंगलमय शुभकामना।।।।।।।।।...............

हाम्रो जहदस स्पोर्ट् एकेडेमी को राम्रो कबड्डी खेलाडी भाई धिरेन महतो लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना 🎊🎉🎊।।।
13/09/2026

हाम्रो जहदस स्पोर्ट् एकेडेमी को राम्रो कबड्डी खेलाडी भाई धिरेन महतो लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना 🎊🎉🎊।।।

आज हाम्रो जहदा स्पोर्ट् एकेडेमी का सम्पुर्ण खो खो खेलाडी हरु ले नयाँ कोड को पुजा गरि  खेल सुरु गर्यो।।
11/09/2026

आज हाम्रो जहदा स्पोर्ट् एकेडेमी का सम्पुर्ण खो खो खेलाडी हरु ले नयाँ कोड को पुजा गरि खेल सुरु गर्यो।।

Best wishes 🎉🎉 to our Nepal team .....
09/09/2026

Best wishes 🎉🎉 to our Nepal team .....

Team Kabaddi (Men's Team) for the 20th Asian Games Aichi-Nagoya 2026.
09/09/2026

Team Kabaddi (Men's Team) for the 20th Asian Games Aichi-Nagoya 2026.

कर्णाली प्रदेश  मा हुने 10 औं राष्ट्रिय खेलकुद  का लागी प्रस्तावित खेलहरु ।।।
09/09/2026

कर्णाली प्रदेश मा हुने 10 औं राष्ट्रिय खेलकुद का लागी प्रस्तावित खेलहरु ।।।

🇳🇵 दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने 🇳🇵 नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को स...
08/09/2026

🇳🇵 दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने 🇳🇵 नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सिफारिसअनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगितालाई भव्य, व्यवस्थित र सफल बनाउन प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरूलाई आवश्यक तयारी तथा व्यवस्थापनमा जुट्न मन्त्रालयले अनुरोध गरेको छ। प्रतियोगिताले खेलाडीहरूको सहभागिता, खेलकौशल र नेपाली खेलकुदको गौरव अझ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। 🇳🇵🏆 #दशौँराष्ट्रियखेलकुद

Address

Koshi Province {Morang District}( Jahada Rural Municipality Ward N. 5)
Biratnagar
JAHADA123@#

Website

Alerts

Be the first to know and let us send you an email when Jahada sport Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category