27/12/2025
लुम्बिनी प्रदेश ITF तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगर ज्यु लाई जन्मदिनको अबसरमा सुस्वास्थ्य दृ्घायुको कामना सहित सुभकामना। 🎂🎂
लुम्बिनी प्रदेश ITF परिवार।
Hello all, Taekwon. This is our official page of Lumbini Province ITF Taekwon-Do Association, Lumbini Province, Nepal. Welcome everyone to our page.
And follow us for more updates.
27/12/2025
लुम्बिनी प्रदेश ITF तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगर ज्यु लाई जन्मदिनको अबसरमा सुस्वास्थ्य दृ्घायुको कामना सहित सुभकामना। 🎂🎂
लुम्बिनी प्रदेश ITF परिवार।
13/07/2025
सूचना!सूचना!!सूचना!!!📢📢📢
नेपाल आइ टि एफ तेक्वान्दो महासंघको प्राप्त पत्रमा उल्लेखित सूचनाअनुसार लुम्बिनी प्रदेश भित्रका १२ वटै जिल्ला संघका अध्य्क्ष ज्यु हरु प्रशिक्षक ज्यु हरु एबम समय अबधि पुगेका सिनिएर खेलाडी एबम प्रशिक्षकज्यु हरुलाई आआफ्नो ठाउँ बाट भूमिका गरिदिनुहुन लुम्बिनी प्रदेश संघ द्वारा सुचना एबम जानकारी गराइन्छ।जय तैकोन 🙏🏻
रितमान कामु मगर
अध्य्क्ष एबम
लुम्बिनी प्रदेश संग कार्यसमिति परिवार।
05/07/2025
दाङ जिल्ला आइटीएफ तेक्वान्दो संघको तेस्रो अधिवेशन सम्पन्न।
मिति २०८२ असार २१ गते, दाङ जिल्ला आइटीएफ तेक्वान्दो संघको तेस्रो अधिवेशन अध्यक्ष श्री भीम बहादुर थापा ज्युको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।
उक्त अधिवेशनमा लुम्बिनी प्रदेश आइटीएफ तेक्वान्दो संघका अध्यक्ष श्री रितमान कामु मगरज्यू प्रमुख अतिथि रहनु भएको थियो भने, दाङ जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख श्री राकेश परियारज्यू विशिष्ट अतिथिका रूपमा उपस्थिति हुनु हुनुभएको थियो।
साथै कार्यक्रममा दाङ आइटीएफका संस्थापक अध्यक्ष एवं संरक्षक श्री प्रेम बुढा मगर, लुम्बिनी प्रदेश आइटीएफका सचिव तथा प्रमुख प्रशिक्षक श्री बिन्दुप्रसाद चौधरी, प्रदेश सदस्य कैलाश अर्याल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्ष भीम बहादुर थापा ज्युको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
नवनिर्वाचित कार्यसमिति निम्नानुसार रहेको छ:
अध्यक्ष: श्री भीम बहादुर थापा
उपाध्यक्ष: श्री आकाश विश्वकर्मा
सचिव: श्री लिलाधर बस्नेत
कोषाध्यक्ष: सुश्री दीपिका गिरी
सदस्यहरू: श्री अर्जुन घिमिरे, श्री कृष्ण थापा, श्री कृष्ण रोका मगर, सुश्री सञ्चिता पुन, श्री सन्तोष बुढा मगर, श्री अर्जुन नेपाली, श्री हेमन्त थापा, श्री श्रीधर गिरी, श्री राम पुन मगर
सोही अवसर पारेर समय अवधि पुगेका खेलाडीहरूको कालोपेटी परीक्षाको समेत परीक्षा सम्पन्न गरेको थियो।
सम्पूर्ण परीक्षार्थी खेलाडीहरू एवं नवनियुक्त पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफल, सशक्त र प्रेरणादायक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
रितमान कामु मगर
अध्यक्ष
लुम्बिनी प्रदेश आइटीएफ तेक्वान्दो संघ
एवं प्रदेश परिवार
28/06/2025
लुम्बिनी प्रदेश आइटीएफ तेक्वान्दो संघका १३ जना खेलाडी हरुलाई सम्मान!
प्रदेश खेलकुद परिषद्, लुम्बिनी द्वारा आयोजित विशेष सम्मान समारोहमार्फत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशलाई पदक दिलाउन सफल ITF तेक्वान्दोका खेलाडीहरू र प्रशिक्षकहरूलाई सम्मान गरिएको छ।
उक्त कार्यक्रममा स्वर्ण पदक 🥇 बिजेता खेलाडीलाई रु.३५,०००, रजत पदक🥈बिजेतालाई रु. २०,०००, कास्य पदक🥉 बिजेतालाई रु. १५,०००, र प्रशिक्षकहरूलाई रु. १५,०००, नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
सम्मानित प्रशिक्षकहरू:
१,बिन्दु प्रसाद चौधरी
२,सम्भु थापा
सम्मानित खेलाडीहरू:
रोशनी कुमारी चौधरी,वीरेन्द्र बुढा,सन्तोष खत्री,सन्देश सुनार,हेमराज डाँगी,राहुल थापा,सफल परियार,रजन रेग्मी,पूजा रसाइली,सविन श्रेष्ठ,सञ्चिता पुन,सन्तोष बुढा,अर्जुन नेपाली रहेको थियो।
उल्लेखनीय उपलब्धि: लुम्बिनी प्रदेशका ITF खेलाडीहरूले यस प्रतियोगितामा १ स्वर्ण🥇, ४ रजत🥈 र ८ कास्य🥉पदक जित्दै कुल १३ पदक ल्याउन सफल भएका थिय।
यस गरिमामय सम्मानका लागि समस्त खेलाडी दाजुभाइ–दिदीबहिनीहरू र प्रशिक्षकहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
जय टाइकोन! जय खेलकुद!
रितमान कामु मगर
अध्यक्ष
आइटीएफ तेक्वान्दो संघ, लुम्बिनी प्रदेश
एवं सम्पूर्ण ITF परिवार
10/02/2025
Get ready everyone
12/01/2025
बार्षिक कालो पेटि परिक्षा पहिलो दोस्रो र तेस्रो डान
लुम्बिनि प्रदेश
२०८१-०९-२७ गते
बुटवल रुपन्देहि
06/01/2025
Get ready everyone
लुम्बिनी प्रदेश अन्तर्गत सम्पूर्ण जिल्ला संघहरू
03/12/2024
01/12/2024
Congratulations everyone 👏
28/07/2024
Inform to all.
21/07/2024
आज गुरु पुर्णिमाको अवसरमा सम्पुर्ण गुरूहरूमा हार्दिक शुभकामना ।