19/05/2026
मायादेवी गाउँपालिकाको भवनमा सगरमाथा डोजोले आयोजना गरेको प्रथम इन्डो नेपाल कराते प्रतियोगितामा तिलोत्तमा डोजो तेस्रो हुन सफल भएकोमा सम्पूर्ण खेलाडीहरूमा हार्दिक शुभकामना।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilottama Dojo - Nepal Sh*to-Ryu Karate Association, Martial Arts School, Butwal.
19/05/2026
मायादेवी गाउँपालिकाको भवनमा सगरमाथा डोजोले आयोजना गरेको प्रथम इन्डो नेपाल कराते प्रतियोगितामा तिलोत्तमा डोजो तेस्रो हुन सफल भएकोमा सम्पूर्ण खेलाडीहरूमा हार्दिक शुभकामना।
19/04/2026
मेरो प्यारो चेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडी आयुष थापाको आज जन्मदिन परेको अवसरमा हार्दिक मङ्गलमय सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्न चाहन्छु।
Happy birthday Aayush Thapa🎇🎇🎊🎉🎇🌹🌹
15/12/2025
७औ राष्ट्रपति रनिङशील प्रतियोगिता तिलोत्तमा नगर खेलकुद समितिको आयोजनामा सम्पन्न भएको कराते विधामा तिलोतमा डोजोका चारजना कराते खेलाडी छनौट हुन भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु।🥇🥇🥇🥇🥋🥋🥋🌹🌹🌹
नेपाल कराते महासङ्घ रूपन्देही सहसचिव
सन्तु दंगोरिया थारू
20/05/2025
Frist Lumbini international karate championship held ni Tilottama municipality ward number 3 at Big Chair Resort
03/05/2025
मेरो अत्यन्तै अनुशासित प्यारि चेलि मालिस रोक्का मगरको जन्म दिन परेको उपलक्ष्यमा हार्दिक मंगलमयम शुभकामना सहित शुभ आशीर्वाद Happy birthday to you Malisha 🎁🎆🎉
30/04/2025
सम्पूर्ण कराते खेलाडीहरुलाई तयारी अवस्था बस्नु होला र रेगुलर कराते कक्षामा प्रक्षिण गर्न आउनु होला।सम्पूर्ण अभिभावक ज्युहरु बाबू नानीहरुलाई कक्षामा पठाएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
19/04/2025
मेरो अत्यन्तै अनुशासित न्यु लाइट डोजोको मेरो प्यारो चेलो आयुश थापाको आज परेको जन्म दिन को उपलक्ष्यमा हार्दिक शुभकामना साथै शुभ आशिर्वाद अझै प्रगति गर्दै जनु देश बिदेश नाम कमाउनु।Many many happy returned of the Aayush🎆🎇🎁🎉🎊🌹🌹🌹🌹🌹🌹🌹
नेपाल सितोरियो कराते संघ तिलोत्तमा डोजोको आयोजनामा जुनियर बेल्ट टेस्ट न्यु लाइट उच्च मा.बि.सम्पन्न भएको छ।
02/03/2025
नवलपरासी जिल्ला सुनवल सितोरियो करातेको आयोजना मा प्रथम ईन्टर डोजो खुल्ला कराते प्रतियोगितामा 3 स्वर्ण ,4 रजत र 8 कास्य पदक सहित होल टिममा तेस्रो स्थानमा हासिल गर्न सफल तिलोत्तमा डोजोका खेलाडीहरुलाई हार्दिक बधाई 🥋🥋🥋🌹🌹🌹🎁🎁🎁🎁🌹🌹🌹🎁🥋
10/02/2025
Deputy Mayor of Siddharth Municipality welcoming eight international karate players.
09/02/2025
3rd international Gautam Buddha karate championship 2025
| Monday | 05:00 - 19:00 |
| Tuesday | 05:00 - 19:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 05:00 - 19:00 |
| Friday | 05:00 - 19:00 |
| Sunday | 05:00 - 19:00 |