Duna Badminton Club - DBC

Duna Badminton Club - DBC

Share

Location: Butwal || Kalikanagar || Rupandehi || Nepal

"Life is a game...
We must keep playing the

07/05/2025

Hello

07/05/2025

Hi

Photos from Duna Badminton Club - DBC's post 22/02/2025

यस दुना ब्याडमिन्टन क्लबको अतिनै मिलान सार अनुशासित सदस्य श्री जीत पुन ज्युको UKको नयाँ यात्रा अघि बढ्दै गर्दा, हामी तपाईंलाई अपार सफलता, खुशी, र अद्भुत अनुभवहरूको शुभकामना दिन चाहन्छौ। यो एक उत्कृष्ट अवसर हो, र हामीलाई कुनै शंका छैन कि तपाईं अद्भुत उपलब्धिहरू हासिल गर्नुहुनेछ।
Though we will miss you here, we know this is just the beginning of a bright future. Stay safe, stay strong, and make the most of every moment. Keep in touch, and we look forward to hearing about all your adventures!

Best wishes and safe travels!

Photos from Duna Badminton Club - DBC's post 18/02/2025

Some Memory Collections of 3rd DUNA BADMINTON TOURNAMENT - 2081
Date: 2081 Falgun 2 & 3
Venue: WaterPark, Tilottama, Rupandehi

15/02/2025

धन्यवाद ज्ञापन ।
मिति: २०८१/११/०३ गते ।

तेस्रो दुना ब्याडमिन्टन प्रतियोगिता-२०८१ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका निमित्त यहाँहरुको अमूल्य सहयोग र सक्रिय सहभागिताको लागि हामी दुना ब्याडमिन्टन परिवार हृदयदेखिनै धन्यवाद ज्ञापन गर्न चाहन्छौं । प्रतियोगिता सञ्चालनको क्रममा कुनै गल्ति कमीकमजोरी भएको भए क्षमा प्रार्थी छौं । यस प्रतियोगितामा सहभागीभई प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने सम्पूर्ण खेलाडी/टिमहरूलाई हार्दिक बधाई ... ।

खुल्ला तर्फ: (६१ टीम र ३ टीम बाई गरी जम्मा: ६४ टीम)
प्रथम: रोशन थापा + दिलु मगर (वाणगंगा कपिलवस्तु)
द्वितीय: प्रकाश सुनार + नरेन्द्र प्रकाश ओली (सेमलार)
तृतीय: मुनम राना + अभिषेक केसी (फिट एण्ड फाइन)
तृतीय: कमल गौतम + युवराज पुन (Smash)

भेट्रान्स तर्फ: (२७ टीम र ५ टीम बाई गरी जम्मा:- ३२ टीम)
प्रथम: कमल राना + पुरन गाहा (लाफा समूह)
द्वितीय: अर्जुन कार्की + रामु सीपी बन् (बुटवल ब्याडमिन्टन)
तृतीय: पुरन राना + सुरज गुरुङ (फिट एण्ड फाइन)
तृतीय: बाबिन थापा + उत्तम राई (लाफा समूह)

धन्यवाद !
जय दुना, जय ब्याडमिन्टन!!!

Photos from Duna Badminton Club - DBC's post 15/02/2025

दुना व्याडिन्टन प्रतियोगिता २०८१ लाई सफल बनाउन हर तरिकाले सहयोग गर्नुहुने सम्पूर्ण मनकारी ज्यूहरुलाई यस क्लवको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

Photos from Duna Badminton Club - DBC's post 14/02/2025

DUNA vs LAFA

14/02/2025

MD 45+ Veterans TieSheet Published (Game Starting Time:10 :00 am

Photos from Duna Badminton Club - DBC's post 13/02/2025

Open C Level TieSheet Published (Game Starting Time: 8:00 am)

25/03/2024

दोश्रो अधिवेशन तथा चौथो साधारण सभाद्वारा निर्वाचित कार्य समिति साथै सल्लाहकार समिति

Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Lumbini
Butwal
977