17/09/2026
दर्ता भएका खेलाडीमध्ये भूमिकाका आधारमा अलराउन्डरको संख्या सबैभन्दा धेरै छ । १२४ जना अलराउन्डरले नाम दर्ता गराएका छन् । त्यस्तै ३७ जना ब्याट्सम्यान, २१ जना बलर र १९ जना विकेटकिपर अक्सनमा सहभागी हुनेछन् ।
देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि