Sayapatri Yuwa Club

Sayapatri Yuwa Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sayapatri Yuwa Club, Sports Team, Butwal.

15/12/2025

आज भएको नव जीवन कप २०८२ को आजको फाइनल खेलमा हामी सयपत्री युवा क्लब उपविजेता भएका छौं।
यस क्लबका सम्पुणं खेलाडी भाईहरुलाई उत्तर उत्तर भव्षियको शुभकामना साथै धन्यवाद व्यक्त गर्न चाहान्छौं ।

15/12/2025

🏆⚽ फाइनल खेलको शुभकामना! ⚽🏆

नव जीवन कप २०८२ को आजको फाइनल खेलमा प्रतिस्पर्धा गर्दै रहेका
सयपत्री युवा क्लब 🆚 सिद्धार्थ एफ.सी. दुवै टिमलाई हार्दिक बधाई तथा शुभकामना।

🕒 समय: दिउँसो ३:०० बजे
📍 स्थान: नव जीवन खेलमैदान, तिलोत्तमा–०६

खेल रोमाञ्चक, निष्पक्ष र खेल भावना भरिपूर्ण रहोस्।
दुवै टिमलाई सफलताको कामना! 🙌🔥

Photos from Sayapatri Yuwa Club's post 15/12/2025

सयपत्री युवा क्लबलाई हार्दिक बधाई!
नव जीवन कप २०८२ को फाइनल खेलमा प्रवेश गर्न सफल भएकोमा सयपत्री युवा क्लबलाई हार्दिक बधाई। चार वटा कठिन खेल खेलेर फाइनलसम्म पुग्नु टिमको मेहनत, अनुशासन र समर्पणको उत्कृष्ट उदाहरण हो।
यस यात्रामा झन् गर्वको कुरा के छ भने, ती खेलहरूमा चार जना खेलाडीले ‘बेस्ट प्लेयर अफ द डे’ को उपाधि जित्न सफल भए, जसले टिमको सामूहिक तथा व्यक्तिगत उत्कृष्ट प्रदर्शनलाई स्पष्ट रूपमा देखाउँछ।
आज सिद्धार्थ FC विरुद्ध हुने फाइनल खेलका लागि सयपत्री युवा क्लबलाई उत्कृष्ट खेल प्रदर्शन, एकता र खेल भावना सहित सफलताको कामना।
विजयको शुभकामना! ⚽🏆

01/11/2025

Dhale Dhalee

01/11/2025

Briefing

01/11/2025

Jhaure

Photos from Sayapatri Yuwa Club's post 01/11/2025

Day-9 Sayapatri Yuva Club Deusi Bhailo-2082
Ending Day
Thank You So Much For Everyone for your Efforts And Support towards club
Its means alot ❤️
Much more Appreciation for Everyone ☺️

Photos from Sayapatri Yuwa Club's post 26/10/2025

Day-7 Deusi Bhailo Sayapatri Yuva Club -2082

Photos from Sayapatri Yuwa Club's post 25/10/2025

Day-6 Deusi Bhailo Sayapatri Yuva Club-2082

Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Butwal