Rupandehi DFA

Rupandehi DFA

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi DFA, Butwal.

03/06/2026

⚽️🙏 एक छेउमा टक्क बसेर फुटबलमा रमाइरहेको गाउँ । शान्त छन दर्शक, सुन्दर छ ठाउँ । ⚽️🙏

🔵🔴 देवदह-१०, चरङेमा जारी दोस्रो सिद्धार्थ कप हेर्न मैदानको एक छेउबाट फुटबलको रौनकमा रमाईरहेका दर्शक । ✋🔵🔴😎

02/06/2026

⚽️💥😎 क्लासिक अंकित 😎⚽️💥

🔵🔴 रुपन्देहीसँगै आसपासको जिल्लाहरु लगायत क्लब फुटबलमा एक परिचित नाम र उदाउँदो फरवार्डका रुपमा आफुलाई उभ्याएका अंकित रासकोटीलाई जन्मदिनको असिमित शुभकामना । 💥🔵🔴

⚽️💥😎 क्लासिक अंकित 😎⚽️💥

🔵🔴 रुपन्देहीसँगै आसपासको जिल्लाहरु लगायत क्लब फुटबलमा एक परिचित नाम र उदाउँदो फरवार्डका रुपमा आफुलाई उभ्याएका अंकित रासकोटीलाई जन्मदिनको असिमित शुभकामना । 💥🔵🔴

#𝑺𝑷𝑶𝑹𝑻𝑺

01/06/2026

🙏💥👊⚽️ अनि शुरु भयो सिद्धार्थ कप 🙏👊💥

🔵🔴 सिद्धार्थ युवा क्लब, देवदह-१०, चरङे, रुपन्देहीको आयोजनामा दोस्रो सिद्धार्थ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । 'आफ्नैपनको गाउँले मन'मा फुटबलको रमाइलो हेर्न नछुटाउनुहोस । यही जेठ ३० गतेसम्म । देवदह-१०, चरङे स्थित सुर्तीबारी खेलमैदानमा रमाऔँ । 🙏⚽️💥👊

Photos from GoalNepal.com's post 01/06/2026

STW Immigration Frens Youth Futsal Cup FINAL Day Photos ✔️💥

Photos from GoalNepal.com's post 31/05/2026

चरङे, देवदहमा शुरु दोअरो सिद्धार्थ कपको पहिलो दिनको तस्विरहरु ।

Photos from 𝙎𝙋𝙊𝙍𝙏𝙎's post 31/05/2026

दोस्रो सिद्धार्थ कप शुरु । 👊💥👇️

रुपन्देहीको देवदहमा शुरु दोस्रो सिद्धार्थ कप, पहिलो दिन दुई खेलहरु सम्पन्न 31/05/2026

रुपन्देहीको देवदहमा शुरु दोस्रो सिद्धार्थ कप, पहिलो दिन दुई खेलहरु सम्पन्न ! 👈🤘👇

रुपन्देहीको देवदहमा शुरु दोस्रो सिद्धार्थ कप, पहिलो दिन दुई खेलहरु सम्पन्न चरङ्गे । सिद्धार्थ युवा क्लब, देवदहङ१०, चरङ्गेको आयोजनामा आइतबारदेखि शुरु दोस्रो सिद्धार्थ कप खुला सेभेन ए साईड .....

Photos from GoalNepal.com's post 30/05/2026

STW Immigration फ्रेन्स युथ फुटसल कपको पहिलो दिनको तस्विरहरु । ✔️👇️⚽️

30/05/2026

रुपन्देहीमा दुई दिने एसटीडब्लु इमिग्रेशन फ्रेन्स युथ फुटसल कप शुरु । 🤟👇

रुपन्देहीमा दुई दिने एसटीडब्लु इमिग्रेशन फ्रेन्स युथ फुटसल कप शुरु । 🤟👇

30/05/2026

📣☑️⚽ दोस्रो सिद्धार्थ कपको खेलतालीका आयो है 📣☑️⚽
🔵🔴 सिद्धार्थ युवा क्लब, चरङ्गे, देवदहको आयोजनामा यही जेठ १७ गतेदेखि शुरु हुन गईरहेको दोस्रो सिद्धार्थ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको खेलतालिका यसप्रकार रहेको छ । अब रमाईलो गाउँ चरङ्गेतिर फुटबलमा रमाऔं है हजुर । 🔵🔴

Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Butwal