Inter Sports FC

Inter Sports FC

Share

Welcome to the official page of Inter Sports Football Club. Laxmi - Nagar, Butwal -4 Nepal.

Our page is created for you -our fans,and we hope that you will respect our posts and respond and engage with us appropriately.

13/07/2023

अब हाम्रो लोगो आधिकारिक रूपमा स्वीकृत भएको छ ✊

17/02/2023

💐 💐 💐 हार्दिक श्रद्धाञ्जली 💐 💐 💐

हाम्रा यस क्लबका सदस्य श्री दया भुजेल (दया सर) ज्यूको आकस्मिक निधनको दुखद खबरले हामी सबै मर्माहात भएको छौ !! यस दुखद घडीमा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ !!!😔🙏💐

11/02/2023

हाम्रा यस क्लबका सदस्य दिपक थापा, रूपक थापा, सरोज थापा, पुर्ण थापा र मेघ थापाका आमा श्री धन कुमारी मर्गनी ज्यूको आकस्मिक निधनको दुखद खबरले हामी सबै मर्माहात भएको छौ !! यस दुखद घडीमा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ !!!😔🙏💐

09/02/2023

हाम्रा यस क्लबका सदस्य हिमाल थापाका बुबा श्री बल बहादुर तंनामी थापा मगर ज्यूको आकस्मिक निधनको दुखद खबरले हामी सबै मर्माहात भएको छौ !! यस दुखद घडीमा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ !!!😔🙏💐

05/01/2023

हाम्रा यस क्लबका सदस्य कुमार थापा, श्याम थापा र हिमाल थापाका बुबा श्री दुर्गा बहादुर घर्ती मगर ज्यूको आकस्मिक निधनको दुखद खबरले हामी सबै मर्माहात भएको छौ !! यस दुखद घडीमा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ !!!😔🙏💐

24/11/2022

इन्टर स्पोर्ट्सको आयोजनामा फुटसल हुँदै
---------------------

इन्टर स्पोर्ट्स क्लबको आयोजनामा यहि मंसिर १५ र १६ गतेका दिन खुला फुटसल प्रतियोगिता हुँदै । टिमदर्ता पनि खुला । इच्छुक क्लबहरुले दिइएको नम्बरमा सम्पर्क गरि टिमदर्ता गर्न सक्ने ।

इन्टर स्पोर्टस् क्लब बुटवलमा नयां नेतृत्व चयन र तिहार सांझ सम्पन्न 24/10/2022

https://palikapatra.com/?p=5622

इन्टर स्पोर्टस् क्लब बुटवलमा नयां नेतृत्व चयन र तिहार सांझ सम्पन्न पालिकापत्र,बुटवल । इन्टर स्पोर्टस् क्लब बुटवलमा नयां नेतृत्व चयन भएको छ । क्लबको आइतबार सम्पन्न सातौं अधिवेशनले ...

14/10/2022

तिहार र छठ पर्वको पावन अवसरमा हार्दिक शुभकामना र यही आउने मिती २०७९ कार्तिक ६ गते आईतबारका दिन यस ईन्टर स्पोर्टस् कल्बले उक्त अवसरमा ईन्टर स्पोर्टस् कल्ब र द हटिया मार्केटको सहकार्यमा आयोजना गर्न गई रहेको “तिहार साझँ” कार्यक्रम हुन गई रहेको जानकारी गराउदै सम्पूर्ण बुटवल नगर बासीलाई हार्दिक निमन्त्रणा गर्दछौ।

11/10/2022

नौ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी प्रदेश नंः ५ को महिला वास्केटबल प्रशिक्षकको पदमा चयन भएका हाम्रा वाड नंः ४ लक्ष्मीनगर निवासी ईन्टर स्पोर्ट्स क्लबको सदस्य रहेका भाई निशान पुनलाई हार्दिक बधाई र सफल कार्यकालको लागी शुभकामना छ।👏👏👏👏👏

29/08/2022

INTER junior squad ⚽️⚽️⚽️⚽️

Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Laxmi Nagar/4
Butwal
3200