Paras Khadka has been nominated for ICC Men's Associate Player of the Decade.
You can vote for him to help him win. ❤️
Link - https://www.icc-cricket.com/awards/awards-of-the-decade/mens-associate-player-of-the-decade
I love cricket
I love cricket
NEPAL
VOICE FOR CHANGE THE GAME
08/11/2019
08/11/2019
"नेपालि हामी रहौला कहाँ नेपालै नरहे"
08/11/2019
"नेपालि हामी रहौला कहाँ नेपालै नरहे"
भारत द्वारा भईरहेको दमन र शोषण धेरै पटक सहि रहेको बेला हामी नेपाली माथी पुन एउटा अर्को बज्रपात आईपरेको छ भारत सरकारले सार्वजनिक गरेको नक्सा अनुसार हाम्रो देशको सिमाना मा रहेको लिपुलेक र कालापानी उसले आफ्नो नक्सा मा प्रस्तुत गरेको छ तर पनि हाम्रो देशको सरकार यति सबै हुदा पनि मौन रहेको प्रती युवाले यसको घोर बिरोध सहित को दबाब मुलक प्रदर्सन गरिएको छ सरकारको ध्यान केन्द्रित गरि आफ्नो देश बचाउने हाम्रो अभियान साथै सरकारको छिटोभन्दा छिटो ध्यानाकर्षण होस साथै भारत सरकारलाई हामी गोर्खालीको चेतावनी समेत रहेको छ हामी सहनशिल पक्कै छौ तर आफ्नो देशको सिमा मिचिदा चुप लागेर बस्नेवाला छैनौ।।।।
04/11/2019
जित्नुहोस नगद रु. १,००,०००।-
यो नगत प्राप्त गर्नका लागी निम्न नियमहरु पुरा गर्नुपर्नेछ।
१)पेज अनिवार्य Like गर्नुपर्ने छ।
२)सहि उत्तर कमेन्ट गर्नुपर्ने छ
३)पोस्ट Share भए मात्र उत्तर मान्य हुनेछ
४)पोस्ट अनिवार्य ५ वटा ग्रुपमा Share गर्नुपर्ने छ।
Like page: Lose tension and get yourself free
previous time winner is ram pandey Kathmandu, where are you please contact us to get your Rs,100000
के तपाईं जुम्वि भिसा पाएकोमा निराश भएर नेपाल फर्कदैहुनुहुन्छ,या नेपाल फर्कि सक्नु भएको छ
के फेरि जापान आउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहाेस ।
27/07/2019
🔴LIVE🔴 KUWAIT Vs NEPAL ।। ICC Men's T20 World Cup Asia Region Final at Singapore, Jul 27 2019 🔴LIVE🔴 KUWAIT Vs NEPAL ।। ICC Men's T20 World Cup Asia Region Final at Singapore, Jul 27 2019 ।। 8th Match, कुवेद र नेपाल बिचकाे लाइभ हेर्नुहाेस अन्लाइन स्टा...
If you want to see live world cup cricket 2019 than like and share this page i will give you link to see the world cup live
https://www.facebook.com/ILOVENEPALCRICKET/
उप्कप्तान मल्ल चम्किएपछी नेपालको अभुतपुर्व ब्याटिङ, शार्क पराजित
युरोप भ्रमण अन्तर्गतको आफ्नो अन्तिम अभ्यास खेलमा आज नेपालले इस्ट लण्डन शार्कलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ | यो पछिल्ला ४ अभ्यास खेलमा नेपालको तेस्रो जित हो |
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओवरमा मात्र ४ विकेट गुमाएर २५१ रन बनाएको थियो | नेपालका तर्फबाट कप्तान पारस खड्का , उपकप्तान ग्यानेन्द्र मल्ल र युवा प्रतिभा दिपेन्द्र ऐरीले अर्धशतक बनाए |मल्लले ४७ बल खेल्दै ७५ रन बनाए |
लामो समयपछी पुरानो लयमा देखिएका मल्लले आफ्नो इनिङमा ५ चौका र ६ छक्का प्रहार गरे | यस्तै पारस खड्काले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतले ६६ रन बनाए | नेपालका तर्फबाट सबैभन्दा आक्रमक पारी भने दिपेन्द्रले खेले | उनले २६ बलमै आविजित ६७ रन बनाए | दिपेन्द्रको इनिङमा ४ चौका र ६ छक्का सामेल थिए |
जवाफमा ब्याटिङमा ओर्लेको इस्ट लण्डन शार्क भने खराब प्रदर्शन गर्न बाध्य भयो | उसलाई नेपाली बलरहरुले सुरुदेखि नै दबाबमा राखे | शार्कले निर्धारित २० ओवरमा ९ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो | ब्याटिङमा तकि अब्बास (३२ रन ) र हफिज यावर ( २६ रन ) बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा शार्क पराजित हुन पुगेको हो |
नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले आज अभुतपुर्व बलिङ गरे | उनले ३ ओवरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर सर्वाधिक ३ विकेट लिए | यस्तै ललित राज्बम्सिले २ विकेट लिए | करन केसि, दिपेन्द्र ऐरि र शरद भेषावकर प्रत्यकले १-१ विकेट चट्काए | अब नेपालले श्रावण १३ बाट लर्डसमा त्रिकोणात्मक सिरिज खेल्नेछ
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Butwal