17/09/2022
टसबाट निर्णय :- वर्षाका कारण खेल नभएपछि विजयी टोली टस गरेर निर्णय हुँदा सुदूर पश्चिमले नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ ।
NRNA चौथो भएको छ ।
Cult Sports is the sports club. Promoting sports and sports people all over Nepal.
17/09/2022
टसबाट निर्णय :- वर्षाका कारण खेल नभएपछि विजयी टोली टस गरेर निर्णय हुँदा सुदूर पश्चिमले नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ ।
NRNA चौथो भएको छ ।
17/09/2022
Action just before scoring a historic Goal: This shot from Rashmi Kumari Ghising took Nepal to a historic win over India in the Women's SAFF Championship. Nepal without two main players due to Dengue put up a great team performance to book a place in final vs Bangladesh on Monday. Rashmi, who debuted vs Bangladesh last year has covered Sabitra's position really well. ❤
Pic. Utsav Shakya/HamroKhelkud
16/09/2022
Deukhuri Cricket Stadium , Dang. 😍
Hope this stadium completes soon.
16/09/2022
Amazing: More than 5 Lakhs tickets of the ICC Men's T20 World Cup 2022 is already purchased by fans of all age groups from around 82 different countries. How many of you are excited? 😲
16/09/2022
बालेन, हर्क र गोपाल ज्यु ले गरेको काम देख्दा अरु स्थानिय तहका टाउके हरुलाई सोध्नुपर्ने प्रश्न : लाज लाग्दैन?
30/05/2019
21/03/2019
Nepal starting 11 against kuwait.
20/03/2019
Nepal u19 tour of india
nepal won by 62 runs.
20/03/2019
Paras vs Gyanu
The Dhangadhi Premier League (DPL) is a franchise Twenty20 cricket league in Nepal. The league was founded by the Dhangadhi Cricket Academy and Sudur Pashchim Academy in 2017.
This is the third season of Dhangadhi Premier League. In this season there are six teams : Kathmandu Goldens, Mahendranagar United, Rupandehi challengers, c*c aatariya , Dhangadhi Stars, Biratnagar Kings.
05/01/2019
Dhangadi Premier League -3
कुन टिमले कसलाई कतिमा खरिद गर्यो :-
काठमाडौँ गोल्डेन्स ( ज्ञानेन्द्र मल्ल )
ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र कार्की – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार
महेन्द्रनगर युनाईटेड ( शरद भेसावकर )
रोहित पौडेल – २ लाख ३० हजार , अविनाश बोहरा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार*, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख , सिद्धान्त लोहनी – ७० हजार, दिलिप नाथ – ७५ हजार, शाहब आलम – ६० हजार, कुशल मल्ल – ५० हजार , दिपेन्द्र चन्द – ३० हजार , सन्तोष भट्ट – ३० हजार , सुशील खड्का – ३० हजार
रुपन्देही च्यालेञ्जर्स ( बसन्त रेग्मी )
भिम शार्की – २ लाख ५० हजार, ललित भण्डारी – २ लाख ५० हजार, प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब – ६० हजार, कृष्ण कार्की – १ लाख, सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार , सुरज दराई – ३० हजार , अनिल खरेल – ३० हजार , शेर मल्ल – ३० हजा
सीवाईसी अत्तरिया ( दिपेन्द्र ऐरि )
सन्दिप जोरा – २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार , प्रेम तामांग – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार , रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजार
धनगढी स्टार्स ( सोमपाल कामि )
पवन सर्राफ – २ लाख ५० हजार, दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार , राजु रिजाल – ७५ हजार , रोबिन क्षेत्री – ३५ हजार , सुनील धमला – १ लाख ८० हजार, सन्दिप रजाली – ४० हजार , धिरज शाही – ३० हजार , कृष्ण ऐर – ३० हजार
बिराटनगर किंग्स ( करन केसी )
कुशल भुर्तेल – १ लाख ६० हजार, पृथु बास्कोटा – १ लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार , हरिशंकर शाह – ९० हजार , सुशन भारि – १ लाख , अमृत गुरुङ्ग – ३० हजार , तृत राज दास – ३० हजार , सुबाश ऐर – ३० हजार