11/02/2026
“If you think you can win, you can win.” — ✌️ future Stars frm Butwal Bike Station
Mountain Biking Shop
11/02/2026
“If you think you can win, you can win.” — ✌️ future Stars frm Butwal Bike Station
10/02/2026
Beware From SCAMMERS..
युरोप देखि बिकास गुरुंग नाम गरेको व्यक्तिले 2026-02-06 मा €94.40 अर्थात् नेपालि रु १६०००/- मा online TikTok बाट साईकल किन्नु भएको रहेछ ।
साईकल पसल बुटवल योगिकुटी भनेर भनिएको छ । व्यक्ति को नाम करण कुमार महतो । फ़ोन नंबर 9820685740 साथै युरोप बाट यहि नाम गरेको व्यक्ति लाई NIC ASIA BANK मा रकम जम्मा गरीएको रहेछ ।
साथै सम्पूर्ण details , फ़ोन नंबर र location map हाम्रो बुटवल बाईक स्टेशन को बिकास गुरुंग र उहा को परिवार लाई दिएको रहेछ ।
हामिलाई घेरै चोटी फोन गरेर हाम्रो साईकल कहिले डेलिवरी हुन्छ भनेर पटक पटक हामिलाई फोन गर्नु भयो ।
अन्त मा सबै कुरा बुझ्दा उहा लाई स्क्याम गरिएर ठगिएको रहेछ भन्ने बुझियो ।
सबैलाई सचेत र सावधान हुन आग्रह गर्दछौ
जनहित मा जारी #
08/02/2026
Fuel Ex5 on SALE ! Size S … Only serious buyer can Contact . 9857031285
Men Elite …
01/02/2026
Heritage to Heritage UPHILL CYCLING CHALLENGE 2082. Palpa,
Congrats 🎊🎉 Men Elite Winners 🏆 Team TREK (Butwal bike station)
Nischal Nepali 🥇
Niraj Chaudhari 🥈
Bravo! Congratulations on an outstanding achievement”. 🎉🎉
Warm up before the race! Team TREK ✌️
31/01/2026
Congrats to us 🎉🎉 Team TREK (Butwal Bike station)
१२ जना प्रतियोगीलाई पछि पार्दै नेपालीले १५ किलोमिटर साइकलयात्रा १ घण्टा ६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका थिए।
👉 विस्तृत:https://ekantipur.com/lumbini-pradesh/2026/01/31/rupandehis-nishal-wins-first-place-in-ranimahal-palpa-durbar-cycling-48-56.html
Men Elite Podium winner
Team TREK (Butwal Bike station) 🥇&🥈
Congrats 🍾🎉 Guys,
Nischal Nepali 🥇
Niraj Chaudhari 🥈
Palpa Uphill Cycling Challenge 2082.
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 19:00 |
| Wednesday | 09:00 - 19:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Sunday | 09:00 - 19:00 |