02/06/2026
📢 लंका प्रिमियर लिग (LPL) २०२६ मा नेपालका ३ खेलाडी! 🇳🇵🏏
नेपाली क्रिकेटका लागि गर्वको खबर! 💪
नेपालका स्टार खेलाडी सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल यस वर्षको लंका प्रिमियर लिग (LPL) २०२६ मा खेल्ने भएका छन्।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा नेपाली खेलाडीहरूको बढ्दो उपस्थितिले नेपालको क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको छ। 🌟
🔥 LPL मा नेपाली खेलाडीहरूको प्रदर्शन हेर्न तपाईं कत्तिको उत्साहित हुनुहुन्छ?
🇳🇵🏏
21/02/2026
Super 8 Match : Pakistan Vs New Zealand (Match Abandoned) follow for more updates
03/02/2026
T20 World Cuo 2026 Nepali Squad 🇳🇵
13/12/2025
Nepal Premier League 2025 Season 2 Winner Team Lumbini Lions 🦁🇳🇵❤️
21/12/2024
दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी 🚙🚙🇳🇵💥
21/12/2024
Champion of Nepal Premier League 2024 - JANAKPUR BOLTS 🇳🇵🙏🏻
16/12/2024
पाकिस्तानविरुद्ध नेपालको एतिहासिक जित 🇳🇵🇳🇵❤️❤️
16/12/2024
Predict & Win 🏆 🇳🇵……. Only one comment allowed 🙏🏻
15/12/2024
U19 Women’s Asia Cup Nepal Match Against India & Pakistan ❤️🏆🇳🇵
15/12/2024
Sudurpaschim won by 5 runs ❤️❤️