10/12/2024
😔 😢 😔
भावपूर्ण श्रद्धांजली !
फुटबलबाट कपिलवस्तुलाई नेपालमा चिनाएका निशान न्यौपाने भाइ सधैको लागि विदा हुनुभएको खबरले मर्माहत छौ । नेपाली फुटबलका उदाउँदा तारा गुमेका छन् । कपिलबस्तु मेला हेर्न गएर फर्कँदा उनि दुर्घटनामा परेका हुन। उनको उपचारको क्रममा निधन भएको हो।
06/12/2024
Bicycle for lucky winners in final 👏🙌👌
06/12/2024
आर्थिक चुनौतीको सामना गर्दै, अगाडी बढदै समपुर्ण । तेस्रो समपुर्ण कपका आर्थिक संयोजक सुर्य पुन यसो भन्छन ।
#𝐒𝐀𝐌𝐀𝐏𝐔𝐑??𝐀𝐂𝐔𝐏𝟎𝟖𝟏 ⚽️🙏
24/11/2024
𝐓𝐡𝐞 𝐇𝐨𝐦𝐞 𝐓𝐞𝐚𝐦 𝐀𝐫𝐞 𝐑𝐄𝐀𝐃𝐘 ‼️✔️
स्व. बस बहादुर शेरपुन्जा पुन तथा स्व. दिल कुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कपको तेस्रो प्रिक्वाटरफाइनलमा आज आफ्नो युवा खेलाडी र केही अनुभवी खेलाडीलाई लिएर उत्रिदै आयोजक तथा डिफेन्डिङ च्याम्पियन समपुर्ण युवा क्लब, सुपौली । अनि समपुर्णलाई चुनौति दिन तयार छ सिम्रिक युवा क्लब, बुटवल । को बन्ला क्वाटरफाइनल पुग्ने तेस्रो टोली? 👊✋
#𝐒𝐀𝐌𝐀𝐏𝐔𝐑𝐍𝐀𝐂𝐔𝐏𝟎𝟖𝟏
23/11/2024
𝐇𝐚𝐭𝐓𝐫𝐢𝐜𝐤 𝐇𝐞𝐫𝐨 𝐀𝐬𝐡𝐢𝐬𝐡 𝐑𝐚𝐧𝐚: 𝐌𝐎𝐓𝐌 😎
तेस्रो समपुर्ण कपको दोस्रो प्रिक्वाटरफाइनलतर्फ प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेका फर्साटिकर युवा क्लबका आशिष राना म्यान अफ दि म्याच चुनिएका छन् । ✔️
#𝐒𝐀𝐌𝐀𝐏𝐔𝐑𝐍𝐀𝐂𝐔𝐏𝟎𝟖𝟏