27/02/2026
Magar diwas ko sabai ma subhakamana ❤️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UNAS Kala kendra, Dance Studio, Sainamaina 6 kalauni, .
हाम्रो उद्देश्य तपाईंको आत्मविश्वास बढाउनु,
तपाईंको प्रतिभा उजागर गर्नु
र नृत्यमार्फत तपाईंलाई चम्किन सहयोग गर्नु हो।
💃 हिप हप
🩰 समकालीन (Contemporary)
🌍 लोक नृत्य
🎶 आधुनिक नृत्य
… र धेरै शैलीहरू उपलब्ध छन्।
27/02/2026
Magar diwas ko sabai ma subhakamana ❤️
17/02/2026
shivaratri bisesh
location 🔻
unas kala Kendra sainamaina 6 kalauni
25/12/2025
नेपालका विभिन्न जातजातिका मौलिक भेषभूषा भाडामा तथा खरिदका लागि उपलब्ध छन्।
सांस्कृतिक कार्यक्रम, नाच–गान, पूजा–पर्व, महोत्सव तथा अन्य विशेष अवसरहरूलाई अझ भव्य र अर्थपूर्ण बनाउन हामीसँग सम्पर्क गर्नुहोस्।
गुणस्तरीय सेवा र उचित मूल्यमा उपलब्ध भेषभूषासहित तपाईंको कार्यक्रमलाई विशेष बनाउने हाम्रो प्रयास।
विशेष अवसरका लागि हामीलाई सम्झिनुहोस्।
थप जानकारीका लागि युनास कला केन्द्र मा सम्पर्क गर्नुहोस्।
09/12/2025
नृत्य भनेको केवल कला मात्र होइन, भावना अभिव्यक्त गर्ने एउटा सुन्दर यात्रा हो।त्यसैले हामी तपाईँलाई नयाँ ऊर्जा, नयाँ सपना र नयाँ शुरुवातका साथ छिट्टै नै हाम्रो Dance Academy मार्फत जहाँ साना बच्चादेखि युवादेखि सबैका लागि विशेष कक्षा उपलब्ध हुनेछ।
नाचौं, सिकौं जहाँ ताल भेटिन्छ प्रतिभासँग, र सपनाहरू भेटिन्छन् वास्तविकतासँग। 💃🕺✨
05/12/2024
Just another royal look 😅
After long time we ...🫰🏻❣️
challenge
31/12/2023
Aja program ka jhalak haru ❤️☺️
16/12/2022
Natural beauty ❤️