15/04/2026
Offer! Offer! Offer!
💃Free Admission🕺
यहि आउदो बैशाख १० गते सम्म DROP BEAT ACADEMY मा 'Free Admission' (निःशुल्क भर्ना) रहेको हुनाले छुट्नु हुने महानुभावहरुलाई तुरुन्तै आफ्नो स्थान सुरक्षित गर्नु हुन अनुरोध गर्दछौँ।🙏
01/04/2026
सुचना!!!
भोलि मिति २०८२/१२/१९ गते विहिवार को दिन बाट हाम्रो नृत्य कक्षाहरू यथावत रुपमा संचालन हुने जानकारी गराउँदछौं। 🙏
ड्रप विट एकेडेमी
14/03/2026
TOP 9 FINALIST Of 'तिलोत्तामा नृत्य यात्रा'❤️
1. Purnima Pantha
2. Durga Chaudhary
3. Nischana Shrestha
4. Senja pandey
5. Rejan sinjali
6. Khusi Gyawali
7. Sukriya Gaire
8.Spandhan Bhandari
9. Pragya poudel
चयनमा पर्न सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई 🎊 एवं चयनमा नपर्नुभएका विद्यार्थीहरू निराश नहुनुहोस्—मेहनत, अनुशासन र निरन्तरताले सफलता अवश्य ल्याउँछ
अर्को चरणको जानकारी छिट्टै सार्वजनिक गरिनेछ।
- Drop beat academy
13/03/2026
महत्त्वपूर्ण जानकारी !!!
भोलि हुन गैरहेको ' तिलोत्तमा नृत्य यात्रा ' को सेमिफाइनल राउण्ड तल दिइएको जानकारी अनुसार उपस्थित भइदिनुहुन अनुरोध गर्दछौँ। 🙏
मिति :२०८२/११/३० गते
समय : ठिक ११: ०० बजे
स्थान : ड्रप विट एकेडेमी
आयोजक
ड्रप विट एकेडेमी
06/03/2026
“सूचना!
भोलि शनिबार हुने तिलोत्तमा नृत्य यात्रा सेमिफाइनल केही कारणवश अर्को शनिबारका लागि स्थगित गरिएको जानकारी गराइन्छ। सबै सहभागी तथा दर्शकहरूलाई धन्यवाद।”
14/02/2026
🎉 Tilottama Nritya Yatra २०८२/११/०२ Result
Audition बाट कुल ९ जना मात्र विद्यार्थीहरू चयन भएका छन् 💃🕺
चयनमा पर्न सफल विद्यार्थीहरूको नाम यसप्रकार रहेका छन्:
🔹 Selected Students:
1. Dina saru
2. Aruna gharti Magar
3. Sabina Neupane
4. Durga Chaudhary
5. Prasika Rayamajhi
6. Anshu Bashyal
7. Griahma shrestha
8. Aditi Bhandari
9. Aayusha partel
चयनमा पर्न सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई 🎊
अर्को चरणको जानकारी छिट्टै सार्वजनिक गरिनेछ।
चयनमा नपर्नुभएका विद्यार्थीहरू निराश नहुनुहोस्—
मेहनत, अनुशासन र निरन्तरताले सफलता अवश्य ल्याउँछ ✨❤️
- Drop beat academy
11/02/2026
शिवरात्री विशेष कार्यक्रम मा यस एकेडेमी को बेजोड प्रस्तुति हेर्न नछुटाउनु होला। हामि आउदै छौ।✨💃
09/02/2026
Second Audition ❤️
Tilottama Nritya Yatra 💃✨
07/02/2026
🎉 Tilottama Nritya Yatra –Second Audition Result 🎉 प्रतियोगिता को
Audition बाट कुल 21 जना विद्यार्थीहरू चयन भएका छन् 💃🕺
चयनमा पर्न सफल विद्यार्थीहरूको नाम यसप्रकार रहेका छन्:
🔹 Selected Students:
1. Himal Dumre
2. Sandhya Bishwokarka
3. Sneha pandey
4. Spandhan Bhandari
5. Isha pandey
6. Shivam Singh
7. Kritika karki
8. Agni poudel
9. Gavivi Gyawali
10. Riya nepali
11. Aayushma Bhusal
12. Simran pandey
13. Sachin poudel
14. Amar gurung
15. Ujan Gyawali
16. Aarushi kharel
17. Binisha Kharel
18. Asmi Thapa
19. Sudha Magar
20. Suhani khatri
21. Ankita Adhikari
चयनमा पर्न सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई 🎊
अर्को चरणको जानकारी छिट्टै सार्वजनिक गरिनेछ।
चयनमा नपर्नुभएका विद्यार्थीहरू निराश नहुनुहोस्—
मेहनत, अनुशासन र निरन्तरताले सफलता अवश्य ल्याउँछ ✨❤️
- Drop beat academy
05/02/2026
✨ महत्वपूर्ण जानकारी ✨
Drop Beat Academy द्वारा आयोजित :
Tilottama Nritya Yatra
केही कारणवश गत शनिबार स्थगित भएको
तिलोत्तमा नृत्य यात्रा को दोस्रो अडिसन
अब यस शनिबार सम्पन्न गरिनेछ।
थप जानकारीका लागि 📞
9708755628
02/02/2026
Celebration Time 🎉
Bageshwari Art and Music Academy द्वारा आयोजित School got Talent 2082 मा यस ड्रप विट एकेडेमी का विधार्थी दिया सारु ले तृतीय स्थान हासिल गर्नुभएको मा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौ। साथै उहाँको भविष्यको उज्वल कामना गर्दछौ।