05/10/2026
Coming soon ❤️👏🏼
‼️💥☑️ जोश अनि जोडका साथ दोस्रो जागृति कपको नयाँ मिति र खेलतालिका सार्वजनिक ‼️💥☑️
👊💥⚽ जागृति क्लब सुखवानी, तिलोत्तमा, रुपन्देहीको आयोजनामा हुने ‘दोस्रो जागृति कप’ खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । यसअघि असोज १० गतेदेखि शुरु हुने तय भए तापनि विविध कारणवश प्रतियोगिता यही असोज १७ गतेदेखि शुरु हुने तय भएको हो । अब सेभेन भर्सेज सेभेनले पनि तातिनेछ तिलोत्तमा । 👊💥⚽