19/07/2026
Let’s gooo heroes ❤️🔥
Rakham football club (RFC) ले आयोजना गरेको football प्रतियोगितामा हाम्रो यस Tilepata Youth Club (TYC)ले सहभागिता जनयको थियो उक्त प्रतियोगितामा हाम्रो tilepata youth club ले विभिन्न सहभागी टिमलाई पराजित गर्दै final को दाबेदार हुन सफल भयको छ उक्त प्रतियोगितमा भोलि बिहान ठिक 8:00 हुन लागेको final खेलमा tilepat youth club का खेलाडीको थप हौसलाकालागि तपाईंहरुको गरिमामय उपस्थितीको अपेक्षा गर्दछौ
TILEPATA YOUTH CLUB (TYC)
16/06/2026
victory victory victory !!!
Congratulations to our juniors champs🏆❤️💛
09/10/2025
हाम्रो यस Tilepata Youth club लाइ रु ५००० दिइ थप उर्जा प्रदान गर्नु भयकोमा हाम्रो club तपाइ प्रती हार्दिकआभार ब्यक्त गर्दछ र आउदा दिनमा पनि यसै गरि साथ र सहयोग गर्नु हुन्छ भन्ने कुरामा हामि ,हाम्रो club बिश्वोस्त छौँl ❤️
27/07/2025
"आदर्णिय दाई प्रेम शाही Prem Shahi" NRNA Australia, Queensland राज्यकाे आगामी कार्यकाल (२०२५–२०२७) का लागि SCC उप-सचिव पदमा सर्वसम्मत रूपमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
17/10/2024
2 nd consecutive win over Unified F.C ✊❤️🔥
16/10/2024
Our first victory over K.F.C✌️❤️🔥
08/10/2024
It’s our practice time ⚽️👊🔥