4k Arena

Contact the business

4k Arena Where Sports Meet Fun
Futsal / Cricshal /Badminton/basketball/volleyball /cafe
All in One Place - 4K Arena

27/09/2026

Good evening from 4k arena Ghorahi dang ❤️🙏🏽

21/09/2026

कता कता 4 k Arena मा फुट्सल खेल्न आउला आउला जस्तो पनि गर्छ फेरि! 😄
#कता_कता

🔥 1ST TIME IN DANG, GHORAHI! 🔥​उमेर ३० कटे पनि खेलप्रतिको जोस र जुझारुपना मरेको छैन! 💪⚽​घोराहीमा पहिलोपटक 30+ Age Catego...
11/09/2026

🔥 1ST TIME IN DANG, GHORAHI! 🔥
​उमेर ३० कटे पनि खेलप्रतिको जोस र जुझारुपना मरेको छैन! 💪⚽
​घोराहीमा पहिलोपटक 30+ Age Category को धमाकेदार 4K PREMIER LEAGUE आयोजना हुँदैछ! आफ्नो पुरानो Futsal Craze लाई ब्युँझाउने र मैदानमा आफ्नो जादू देखाउने सुवर्ण अवसर।
​🏆 Prize Pool:
🥇 Winner: Rs. 30,000 + 25% OFF Monthly Booking (1 Year)
🥈 Runner-Up: Rs. 15,000 + 15% OFF Monthly Booking (1 Year)
​📌 League Details:
🗓️ Duration: 2 Months (Starting Ashoj 2nd Week)
⏳ Deadline: Ashoj 10, 2026
👥 Squad Size: Up to 10 Players (Age: 30+)
💵 Registration Fee: Rs. 8,000 / Team
​आफ्नो टिम तयार पार्नुहोस् र आजै Slot Book गर्नुहोस्! सीमित टिमहरूका लागि मात्र अवसर। 💥
​📞 Direct Registration: 9707779499
​

05/09/2026

Volleyball 🏐

📣 दशैँ-तिहार विशेष सूचना! १ महिनाको जुनियर फट्सल ट्रेनिङ क्याम्प ⚽️🔥​दशैँ तथा तिहारको बिदाको सदुपयोग गर्दै आफ्ना बालबालि...
04/09/2026

📣 दशैँ-तिहार विशेष सूचना! १ महिनाको जुनियर फट्सल ट्रेनिङ क्याम्प ⚽️🔥
​दशैँ तथा तिहारको बिदाको सदुपयोग गर्दै आफ्ना बालबालिकाहरूको खेल कौशल र शारीरिक विकासका लागि १ महिनाको विशेष तालिममा सहभागी गराउनुहोस्!

​विवरणहरू:
​उमेर समूह: १२ वर्ष मुनिका बालबालिकाहरू (Under 12)
​मुख्य प्रशिक्षक: नेपाल प्रहरी बोर्डिङ स्कूलका १० वर्षभन्दा बढी अनुभव प्राप्त अनुभवी कोच
​तालिम अवधि: १ महिना
​समय: बिहान ८:०० बजे देखि ११:०० बजेसम्म (शनिबार बाहेक हरेक दिन)
​शुल्क: रु. २,००० मात्र (प्रति बच्चा)
​स्थान: रतनपुर, घोराही
​सिट सीमित भएकाले यथाशीघ्र सम्पर्क गरी आफ्नो बच्चाको नाम दर्ता गराउनुहोला।
​📞 सम्पर्क/दर्ताका लागि: 9707779499

सम्पूर्ण खेलाडी खेलप्रेमी महानुभावहरुको लागि अत्यन्त जरुरी सूचना   हाम्रो 4k Arena को प्रवेश द्वार गेट नजिकै घोराही  तुल...
04/09/2026

सम्पूर्ण खेलाडी खेलप्रेमी महानुभावहरुको लागि अत्यन्त जरुरी सूचना
हाम्रो 4k Arena को प्रवेश द्वार गेट नजिकै घोराही तुल्सीपुर फोर लेन सडक खण्डले बाटो अवरुद्ध गरेको हुनाले तपाईँहरूले आफ्नो सवारी साधनलाई आफ्नै तरिकाले आफ्नो अनुकूल हुने स्थानमा parking गर्न हुन हार्दिक अनुरोध गर्दछौं . यो असुविधाप्रति हामी क्षमा प्राप्ति छौँ। हामीले यो समस्यालाई जति सक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं। धन्यवाद

03/09/2026

खेलाडीको पसिना, पीडितको आशा!
हाम्रो साथ, तपाईंको सहयोग।" 🙏⚽

हाम्रो नेपाल रसुवामा आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिबाट पीडित बनेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि 4k Arena ले एउटा सानो सहयोगको कदम चालेको छ।

​भोलि शुक्रबार (भदौ १९ गते) फुट्सलबाट उठ्ने सबै रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।

​तपाईंको एउटा खेलले कसैको ओठमा मुस्कान र जीवनमा आशा ल्याउन सक्छ। भोलि घोराही-१५, रतनपुर चौकस्थित 4K Arena मा आएर खेल खेलौं, सहयोग गरौं र मानवताको भावना बढाऔं।

​🤝 हाम्रो सानो प्रयास, कसैको ठूलो सहारा!
​

स्वास्थ्य, एकता र सद्भावको लागि मैत्रीपूर्ण फुटसल। आउनुहोस्, सँगै खेलौं!
03/09/2026

स्वास्थ्य, एकता र सद्भावको लागि मैत्रीपूर्ण फुटसल। आउनुहोस्, सँगै खेलौं!

Address

Ratanpur Chowk Opposite Of Byd Showroom
Dang District
22400

Website

Alerts

Be the first to know and let us send you an email when 4k Arena posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 4k Arena:

Shortcuts

Share

Category