06/08/2024
यही मिती २०८१ साउन १२ गते देखि १६ गते सम्म भयको ५ दिने black belt दिक्षान्त समारोह कार्यक्रम र यसै गरि साउन १९ गते भएको जुनियर ग्रेडिङ मा सहभागि भएका सम्पुर्ण खेलाडिहरुलाई सफल भएकोमा धेरै धेरै बधाई तथा आगामी दिनको सुभकामना र उक्त सफल भएको अवसरमा हाम्रो यस सनलाइट स्कुलको मननिय भाईस प्रिन्सिपल खिम पुन सर ज्यु बाट certificate हस्तान्तरन गरियो ।