Sagarmatha ITF Taekwondo Dojo

Sagarmatha ITF Taekwondo Dojo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagarmatha ITF Taekwondo Dojo, Sports Team, Ghorahi-4, Gogli, Dang.

नया भर्ना खुल्यो ।
घोराही -४, गोग्लि दाङ
प्रशिक्षक : कृष्ण बहादुर रोका मगर ( राष्ट्रिय तेक्वान्दो खेलाडी )
फोन न. : ९८०९७३७३५४/ ९७४९७६६३८९
स्थापना मिति : २०८१

17/09/2026

🥋 Pattern no. 4 = Won-Hyo Tul (원효 틀)

* Movements: 28
* Diagram: ┴
🥋 Prashant Pariyaar — a dedicated and hardworking player & student of sagarmatha Secondary Boarding School ghorahi-4, Gogli Dang💪🔥
Keep learning, keep training, and keep growing! 🏆🥋

Representing Dang ITF Taekwondo🥋हामी गौरवका साथ दाङ आईटीएफ तेक्वान्दोलाई चिनाउँछौँ। 🥋❤️At jaljala 💙  Itf taekwondo dang ...
19/08/2026

Representing Dang ITF Taekwondo🥋
हामी गौरवका साथ दाङ आईटीएफ तेक्वान्दोलाई चिनाउँछौँ। 🥋
❤️
At jaljala 💙 Itf taekwondo dang 🥋
secondary boarding school ghorahi-4 gogli ,Dang Krishna Roka Magar

10/08/2026

🥋🏔️ Hiking to Sawarikot Hill 🏔️🥋

सगरमाथा ITF तेक्वान्दो डोजाङको आयोजनामा Sawarikot Hill मा रमाइलो तथा साहसिक हाइकिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 🌿⛰️

प्रकृतिसँग रमाउँदै, नयाँ अनुभव बटुल्दै र खेलाडीहरूबीचको आपसी सम्बन्ध अझ मजबुत बनाउँदै बिताएका सुन्दर पलहरू। ❤️🥋

Discipline • Teamwork • Adventure • Memories 💪🔥

🥋🏆 First Sagarmatha Inter Dojang Championship–2083 सफलतापूर्वक सम्पन्न भएको छ। 🎉यस प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथ...
01/08/2026

🥋🏆 First Sagarmatha Inter Dojang Championship–2083 सफलतापूर्वक सम्पन्न भएको छ। 🎉

यस प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, आर्थिक सहयोग, समय, श्रम र हौसला प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू, प्रशिक्षकज्यूहरू, अभिभावकज्यूहरू, अतिथिहरू, निर्णायक मण्डल, स्वयंसेवकहरू, खेलाडी भाइबहिनीहरू तथा सम्पूर्ण सहयोगी हातहरूमा सगरमाथा ITF Taekwondo Dojang परिवार हार्दिक आभार तथा धेरै धेरै धन्यवाद व्यक्त गर्दछ।

तपाईंहरूको अमूल्य साथ र सहयोगबिनाको यो सफलता सम्भव हुने थिएन। आगामी दिनहरूमा पनि यही माया, विश्वास र साथको अपेक्षा राख्दछौं।

धन्यवाद! 🙏🥋

🙏 हार्दिक धन्यवाद 🙏First Sagarmatha Inter Dojang Championship–2083 सफल बनाउन आर्थिक सहयोग स्वरूप…**रु. 2000 प्रदान गर्नु...
31/07/2026

🙏 हार्दिक धन्यवाद 🙏

First Sagarmatha Inter Dojang Championship–2083 सफल बनाउन आर्थिक सहयोग स्वरूप…

**रु. 2000 प्रदान गर्नुहुने श्री Surace D.C. Sir ❤️ज्यू प्रति सगरमाथा ITF TaTaekwondo डोजाङ परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

तपाईंको अमूल्य सहयोग र सद्भावका लागि पुनः हार्दिक धन्यवाद। 🙏🥋

🙏 हार्दिक धन्यवाद 🙏First Sagarmatha Inter Dojang Championship–2083 सफल बनाउन आर्थिक सहयोग स्वरूप**रु. 2000 प्रदान गर्नुह...
31/07/2026

🙏 हार्दिक धन्यवाद 🙏

First Sagarmatha Inter Dojang Championship–2083 सफल बनाउन आर्थिक सहयोग स्वरूप

**रु. 2000 प्रदान गर्नुहुने श्री Suraj Sunar ❤️ज्यू प्रति सगरमाथा ITF TaTaekwondo डोजाङ परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

तपाईंको अमूल्य सहयोग र सद्भावका लागि पुनः हार्दिक धन्यवाद। 🙏🥋

🙏 हार्दिक धन्यवाद 🙏First Sagarmatha Inter Dojang Championship–2083 सफल बनाउन आर्थिक सहयोग स्वरूप**रु. 1011  प्रदान गर्नु...
31/07/2026

🙏 हार्दिक धन्यवाद 🙏

First Sagarmatha Inter Dojang Championship–2083 सफल बनाउन आर्थिक सहयोग स्वरूप

**रु. 1011 प्रदान गर्नुहुने श्री Dev Chaudhary ❤️ज्यू प्रति सगरमाथा ITF Taekwondo डोजाङ परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

तपाईंको अमूल्य सहयोग र सद्भावका लागि पुनः हार्दिक धन्यवाद। 🙏🥋

🙏 First Sagarmatha Inter Dojang Championship–2083 🙏सहयोग रकम: रु. ३,०००/-श्री राम गुरुङ ❤️ ज्यूले First Sagarmatha Inter...
31/07/2026

🙏 First Sagarmatha Inter Dojang Championship–2083 🙏

सहयोग रकम: रु. ३,०००/-

श्री राम गुरुङ ❤️ ज्यूले First Sagarmatha Inter Dojang Championship–2083 सफलतापूर्वक सम्पन्न गर्नका लागि रु. ३,०००/- आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। उहाँको अमूल्य सहयोगप्रति हामी हृदयदेखि नै आभारी छौं।

– Sagarmatha ITF Taekwondo Dojang परिवार 🥋

🙏 First Sagarmatha Inter Dojang Championship–2083 🙏सहयोग रकम: रु. २,०००/-श्री कृष्ण के.सी. ज्यूले First Sagarmatha Inter...
31/07/2026

🙏 First Sagarmatha Inter Dojang Championship–2083 🙏

सहयोग रकम: रु. २,०००/-

श्री कृष्ण के.सी. ज्यूले First Sagarmatha Inter Dojang Championship–2083 सफलतापूर्वक सम्पन्न गर्नका लागि रु. २,०००/- आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। उहाँको अमूल्य सहयोगप्रति हामी हृदयदेखि नै आभारी छौं।

– Sagarmatha ITF Taekwondo Dojang परिवार 🥋

Address

Ghorahi-4, Gogli
Dang

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha ITF Taekwondo Dojo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category