उदयमान फुटबल कल्ब

उदयमान फुटबल कल्ब शब्य अनुसाशित र हाम्रो टिम प्रति सक्रिय रहन चहान्छौ साथ दिनु होला

तिलोतमा नगरपालिकामा जारि 5A side फुटबल प्रतियोगिता १०८२ मा सहभागि        उदयमान फुट्बल  क्ल्ब
29/06/2025

तिलोतमा नगरपालिकामा जारि 5A side फुटबल प्रतियोगिता १०८२ मा सहभागि
उदयमान फुट्बल क्ल्ब

02/04/2025

होइछ साथ हरेक कोहिले न दिदो रहेछ्न हामि स सानालाई त राजनिति नगर्नुस🙏🙏🙏

आज भएको सेट टिमको मत र निर्णय बमोजिम सुद्र्श्न सुनार ज्युलाई कप्तानको पदमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कर्यकालक...
30/03/2025

आज भएको सेट टिमको मत र निर्णय बमोजिम सुद्र्श्न सुनार ज्युलाई कप्तानको पदमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कर्यकालको शुभकामना🙏🙏
उदयमान फुटबल क्लब

29/03/2025

शुभ बिहानि🙏🙏

निरन्त्रता
28/03/2025

निरन्त्रता

देवदह नगरपालिका बार्ड न ९ भलुहि स्थित आदर्श पथ खेलमैदानमा गठ्न भएको under-18 को टिमलाई सहयोगि सभाब मनको आदरणिय दाजु Pree...
28/03/2025

देवदह नगरपालिका बार्ड न ९ भलुहि स्थित आदर्श पथ खेलमैदानमा गठ्न भएको under-18 को टिमलाई सहयोगि सभाब मनको आदरणिय दाजु Preetam gurung को पहलमा हामिलाई देवदह ९ निवासि Amul Magar हाल माल्टा रहनु भएको र बुटवल ११ मोतिपुर निवासि Manish Xetri हाल बेलायत(uk) बाट हामिलाई १० थान जर्सि सौजन्य गरेर थप उर्जा खेल्ने हौसला प्रदान गर्नु भएको हुदा हामि उदयमान फुटबल क्लबका सम्पुर्ण सदस्यका तर्फबाट सहयोग गर्नु हुने दुबै जनालाई धेरै धेरै धन्यबाद र हाम्रो टिमलाई मरि मेटि सहयोग गर्न लाग्नु हुने प्रितम गुरुङ दाजुलाई बिशेष धन्यबाद ब्यक्त गर्दछौ🙏🙏🙏

_उदयमान फुटबल क्ल्ब

28/03/2025

follow us🙏🙏

Address

Rupandehi Devdaha
Devdaha

Telephone

+9779815428130

Website

Alerts

Be the first to know and let us send you an email when उदयमान फुटबल कल्ब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उदयमान फुटबल कल्ब:

Shortcuts

Share

Category