Chandra Surya.

Chandra Surya.

Share

Chudamani Prasad Oli. Godawari m.n ward no. 11 Kailali Nepal.

21/07/2026

हिजो सम्मन कांग्रेस, एमाले र माओवादीले गोल पोष्टको रक्षा गरीरहदा त्यस्मा गोल गर्ने प्रयास रास्वपाले गरीरहेको थियो. आज रास्वपाले गोलपोष्टको रक्षा गरीरहदा त्यस्मा गोल गर्ने प्रयास कांग्रेस, एमाले र माओवादीले गरीरहेका छन 🙏🙏
लाजनिती 🤣🤣🤣 जती जोगी आए पनी कानै च्यातिएका. 🤣🤣🤣🙏🙏.

01/07/2026

तपाईं जति बुढो हुँदै जानुहुन्छ, तपाईंको जिन्दगीको समय त्यति नै मूल्यवान हुँदै जान्छ।
:) Peace 🙏

29/06/2026

"नेपालमा traffic fine एकदमै थोरै छ, यो बढाउनुपर्छ" भन्ने कुरामा मेरो पनि सहमति छ तर बढाउनुपर्छ भन्दैमा पचासौं हजारसम्म fine एउटा सामान्य नागरिकले धान्न सक्दैन। केही विद्वान्‌हरूले विदेशको example दिँदै भन्छन्, "विदेशमा त $200, $300, $400 fine हुन्छ, त्यही भएर सबैले traffic rule follow गर्छन्!"

म उहाँहरूलाई प्रश्न गर्छु, "विदेशमा त्यो $200–$400 त मान्छेहरूको १–२ दिनको कमाइ हो अनि नेपालमा त्यस्तो कमाइ छ त? विदेशको fine system नेपालमा ल्याउने भन्दैमा १ महिनाको कमाइ नै fine लगाइदिने? हाम्रो समाजमा ३० देखि ५० हजार सम्मको second hand bike/scooter समेत loan मा लिएर चलाउनेहरू छन्, उनीहरूले draft भएको कानुनअनुसार त्यत्रो fine कसरी तिरून्? विदेशमा traffic ले मनपरी र mood अनुसार fine तिराउँदैनन्, यदि तिराइहाले आफूलाई चित्त नबुझेको case मा चालक court appeal मा जान मिल्छ। के त्यस्तो system हाम्रोमा छ त? विदेशमा traffic fine लगाउदा traffic police भन्दा पनि camera र technology मा dependency बढी हुन्छ र traffic ले पनि fine तिराउनुभन्दा अगाडि चालकले गरेको गल्ती आफ्नो camera वा car को dash cam मा as a proof राखेको हुन्छ। नेपालमा के यो system fully आइसकेको छ त?

म फेरि भन्छु traffic fine एकदमै कम छ- यो बढाउनुपर्छ तर बढाउने भन्दैमा fine मा मात्र विदेशकै सिको नि गर्न हुँदैन। त्यो देशको सडकको अवस्था कस्तो छ, जनताले कत्तिको सुविधा पाइराखेका छन्, त्यहाँ traffic rule violate गर्नेहरूलाई निगरानी र fine गर्ने system कस्तो छ, त्यो पनि सिको गरौँ न। विभिन्न देशहरूमा traffic fine rate कायम गर्दा per capita income लगायतका धेरै कुरा हेरेर गरिन्छ। Public सँग धेरै पैसा नहुने average per capita हुने देशमा पैसा fine सँगै point system पनि हुन्छ। एउटा point cross गरेपछि regular rule break गर्नेलाई ६ महिना, १ वर्ष, २ वर्षदेखि lifetime driving license hold र खारेजीसम्मको कानुन छ, हामीले यसमा पनि बढी ध्यान दिने हो कि?

जनतालाई जबाफदेही र fine तिराएको जस्तो, सडकमा सरोकारवालाहरूको लापरबाहीको कारण जनताले पाएको दुःखको क्षतिपूर्ति चाहिँ कसले दिने? यो बारे नि कानुन draft गर्नु पर्ला नी?
Copy by Victor poudel.🙏🙏🙏🙏

29/06/2026

धर्मले जोडन सिकाउछ तोडन होईन.🙏🙏🙏

Chandra Surya.

27/06/2026

सक्छ त कसैले खगेन्द्र सुनार जती 🤣🤣🙏🙏

Photos from Chandra Surya.'s post 25/06/2026

बडिमालिका - प्रकृतिले दिएको एक अनुपम उपहार
सुदुरपश्चिम नेपाल

पश्चिम नेपालमा पुग्नै पर्ने स्थानहरूमध्ये एक।

Source: Himalayan Bharta

25/06/2026

बडिमालिका - प्रकृतिले दिएको एक अनुपम उपहार
सुदुरपश्चिम नेपाल
पश्चिम नेपालमा पुग्नै पर्ने स्थानहरूमध्ये एक।

Source: Himalayan Bhatta
.

24/06/2026

Ja 🤣🤣🤣🤣

. .

Want your business to be the top-listed Gym/sports Facility in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Address

Godawari Municipality Ward No 11
Dhangadhi
10900