29/08/2026
मानवीयता नै ठूलो धर्म ❤️🇳🇵
खेलकुदको मैदानमा मात्र होइन, देश दुःखमा पर्दा पनि जिम्मेवार संस्था बनेर उभिनु नै साँचो अर्थमा राष्ट्रप्रतिको दायित्व हो। 🙏
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल क्रिकेट संघ (CAN) ले रु. ३० लाख सहयोग गर्ने निर्णय गर्नु अत्यन्तै प्रशंसनीय र अनुकरणीय कार्य हो। 👏
“Sports for Health, Sports for Nation” भन्ने नारालाई व्यवहारमै चरितार्थ गर्दै मानवीय सेवामा देखाएको यो कदमका लागि नेपाल क्रिकेट संघप्रति हार्दिक सम्मान तथा धन्यवाद। 🇳🇵❤️
यस्ता सहयोगी र मानवीय कार्यले संकटमा परेका नागरिकलाई राहत मात्र होइन, आशा र हौसला पनि प्रदान गर्छ। 🙏
10/08/2026
धन्यवाद कप्तान रोहित !
जब नेपाल क्रीकेट संकटमा थियो, गुट र उप गुटले टिमको प्रदर्शन खस्कदै थियो, कोहि खेलाडिहरु आफ्नो अनुशासनमा नबसेर निलम्बनमा परे, त्यो बेलामा सबैलाई मिलाएर टिमलाई बलियो बनाएर यहाँसम्मको यात्रासम्म डोर्याउन सफल कप्तानलाई आगामी खेल जिवनको शुभकामना ।
10/08/2026
बल्ल नेपाली क्रीकेटले न्याय पाउने भयो।
उमेर समुहबाटै कप्तानी गर्दै आएका तर विभिन्न कारण र घटना क्रमले राष्ट्रिय टिममा कप्तानीमा निरन्तरता दिन नसकेका नेपाली क्रीकेटका दुई जना अमुल्य रत्नहरुले अब एकदिवसीय र टि-20 मा हाम्रो देशको नेतृत्व गर्नेछन। दुबै जनालाई शुभकामना। तपाईहरुको नेतृत्वमा नेपाल धेरै अगाडि पुग्ने छ।
30/07/2026
जुन कप्तान र टोलीलाई बिस्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर राम्रो अन्कको साथ एकदिवसीय बिस्वकप क्वालिफायरमा स्थान बनाओस र बिस्वकप खेलोस भनेर बिस्वास गरिएको थियो त्यही टिम, कप्तान र कोचले नेपालको एकदिवसीय मान्यता नै धरापमा पार्दिए। अब रहेका ४ खेल नेपालको एकदिवसिय मान्यता जोगाउनलाई हो न कि सिक्नलाई। त्यसैले क्यानले धेरै सोच बिचार गरेर टिम सेलेक्सन गरोस।
21/07/2026
ICC CWC LEAGUE 2 अतर्गत नेपालले टस हारेर नामेबिया बिरुद्ध ब्याटिङ्गको निम्ता पाएको छ। नेपालले कति रनको लक्ष प्रस्तुत गर्ला त ?
08/07/2026
नेपाल क्रीकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र सचिब पारस खड्काले ICC Annual Conference 2026 मा सहभागीता जनाएका छन। उक्त सम्मेलन ४ दिन सम्म चल्ने छ।
यस सम्मेलनमार्फत नेपालले ICC बाट थप सहयोग, अन्तर्राष्ट्रिय द्विपक्षीय शृंखला तथा नेपाल प्रिमियर लिग (NPL) लाई विश्वसामु प्रवर्द्धन गर्ने महत्वपूर्ण छलफल्हरु अगाडि बढाउने अवसर पाएको छ।
07/07/2026
👑 Happy Birthday, Captain Cool! Your legacy isn't just written in records—it's etched in the hearts of millions. Forever our Thala. 💛🏏🎂
07/07/2026
Strategy. Brotherhood. Determination.
The Tigers & Rhinos are all set to roar and hunt in SBL NPL Season 3. 🔥
,
🤝
05/07/2026
SBL NPL 3 को Mini- Auction भोलि दिउँसो ३:४५ बाट सुरु हुनेछ। Auction को प्रत्यक्ष प्रसारण NPL youtube Channel बाट गरिने छ।