CricTalk Nepal

CricTalk Nepal

Share

नेपाली क्रिकेट सम्बन्धी सम्पुर्ण जानकारी अब CricTalk Nepal मा।

11/02/2026

Good News from PSL : दिपेन्द्र सिंह ऐरी पाकिस्तान सुपर लिगमा बिक्री भएका छन् । उनलाई इस्लामावाद युनाइटेडले ६० लाख पाकिस्तानी रुपैयाँमा टिममा भित्र्याएको हो ।

03/10/2025

Wow.. CAN announces Nepal Squad for ICC Men’s T20 World Cup Asia & EAP Qualifier

1. Rohit Paudel (C)
2. Dipendra Singh Airee (VC)
3. Sandeep Lamichhane
4. Aasif Sheikh
5. Kushal Bhurtel
6. Sompal Kami
7. Karan KC
8. Kushal Malla
9. Nandan Yadav
10. Md Adil Alam
11. Sundeep Jora
12. Aarif Sheikh
13. Lalit Rajbanshi
14. Gulshan Jha
15. Lokesh Bam

21/09/2025

ब्रेकिङ: नेपाली क्रिकेट टोलीका खेलाडीको भिसा समस्या समाधान भयो र टोली भोलि वेस्ट इन्डिज सिरिजको लागि युएई प्रस्थान गर्नेछ। #समाचार

Photos from CricTalk Nepal's post 11/07/2025

सिटी अफ क्रिकेट धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भईं सम्पूर्ण कानुनी स्वीकृति समेत प्राप्त भएको खबरले उत्साहित बनाएको छ । यस परियोजनासँग सम्बन्धित विस्तृत परियोजना प्रतिवेदन (DPR) लगायतका सबै प्राविधिक तयारीहरू यसअघि नै सम्पन्न भइसकेका छन् । अब छिट्टै आम सुदूरपश्चिमबासीको सपनाको रंगशाला, आफ्नै घरआँगनमा बसेर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट हेर्ने आकांक्षा, वास्तविकतामा परिणत हुनेमा हामी विश्वस्त छौं । यस ऐतिहासिक परियोजनाले केवल क्रिकेट खेलको मात्र नभएर समग्र खेलकुद क्षेत्र, पर्यटन एवं खेल पर्यटन र यस क्षेत्रको आर्थिक विकासमा नयाँ युगको शुरुआत हुने विश्वास लिएका छौं ।

12/06/2025

नेपाल ले आउने सेप्टेम्बर मा वेष्टेण्डिज सँग 3 T20I सिरिज खेल्ने भएको छ ।
📣Nepal takes on the Windies Cricket🌴 in 3 T20Is this September! 🏏

11/06/2025

Congratulations

Want your business to be the top-listed Gym/sports Facility in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dhangadhi
10900