Mauna budhuk,dhankuta
चौबिसे गाऊँपालिका वडा न. ७ , मौना बुधुक ,
धनकुटा , प्रदेस - १ , नेपाल ।
25/03/2023
Here we are 🎉🎉🎉🎉
20/03/2023
👏👏👏👏👏
छैटौं मौनाबुधुक खादले सिद्धदेवी गोलकप २०७९ सम्पन्न गर्नको लागि चाैबिसे गाउपालिका वडा न ७ मौनाबुधुक घर भई हाल बैदेशिक राेजगारकाे शिलशिला मा साउदीमा रहनु हुने समाजसेबी ,बुद्धिजीवी ,खेलप्रेमी लोकेन्द्र लिम्बू ज्यु ले रू ५२०० ।अक्षेरुपी (पाँच हजार दुई सय ) सहयोग गर्नु भएको छ ।मौनाबुधुक बासी र ccdic football club को तर्फ बाट उहाँ लाई धेरै धेरै धन्यवाद ब्याक्त गर्न चाहान्छाै।खादले सिद्धदेवी ले उहाँ र उहाको परिवार को रक्षा गरून् ।
20/03/2023
👏👏👏👏👏
छैटौं मौनाबुधुक खादले सिद्धदेवी गोलकप २०७९ सम्पन्न गर्न को लागि चाैबिसे गाउपालिका वडा न ६ राजारानी (ताङ्बाेई )निवासि समाजसेबी ,बुद्धिजीवी ,खेलप्रेमी मनी राइ ज्यु ले ३२०० । अक्षेरुपी (तिन हजार दुई सय ) सहयोग गर्नु भएको छ ।मौनाबुधुक बासी र ccdic football club को तर्फ बाट उहाँ लाई धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छाै।उहाँ र उहाको परिवार को खादले सिद्धदेवी ले रक्षा गरून् ।
20/03/2023
👏👏👏👏👏
छैटौं माैना बुधुक खादले सिद्ध देवी गोलकप २०७९ सम्पन्न गर्नको लागी चाैबिसे गा°पा° वाडा न° ७ निवासी हाल सुनसरी तरहरामा बसोबास गर्नु हुने समाजसेवी,बुद्धिजिवी,खेल प्रेमी साथै पुर्ब खेलाडी चन्द्र प्रसाद लिम्बु ज्यू ले रु २,००० अक्षेरुपी (दुई हजार) सहयोग गर्नु भएको छ।उहाँलाई माैना बुधुक बासी लगायत CCDIC FC को तर्फ बाट धेरै -धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छाैँ।उहाँ लगायत सम्पुर्ण परिवार लाई खादले सिद्ध देवीले रक्षा गरून्। जय फुटबल!जय माैना बुधुक!!
20/03/2023
👏👏👏👏👏
-छैटौं माैना बुधुक खादले सिद्ध देवी गोलकप २०७९ सम्पन्न गर्नको लागि चाैबिसे गा°पा° वाडा न°७ निवासी हाल कुवेतमा कार्यरत समाजसेवी,बुद्धिजिवी, खेल प्रेमी साथै पुर्ब खेलाडी बिरेन्द्र चेम्जोङ्ग ज्यू बाट रु ५,००० अक्षरुपी (पाँच हजार) सहयोग प्राप्त भएको छ।उहाँलाई माैना बुधुक बासी लगायत CCDIC FC को तर्फ बाट धेरै -धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छाैँ।उहाँ लगायत सम्पुर्ण परिवार जनहरूलाई खादले सिद्ध देवीले रक्षा गरून्।जय फुटबल!जय माैना बुधुक!!
20/03/2023
👏👏👏👏👏
-छैटौं माैना बुधुक खादले सिद्द देवी गोलकप २०७९ सम्पन्न गर्नको लागि चाैबिसे गा°पा° वाडा न°७ निवासी हाल दक्षिण कोरियामा कार्यरत समाजसेवी,बुद्धिजिवी,खेल प्रेमी साथै पुर्ब खेलाडी सन्जीर राई ज्यू ले रु १०,०००अक्षरुपी (दश हजार) सहयोग गर्नु भएको छ।उहाँलाई माैना बुधुक बासी र CCDIC FC को तर्फ बाट धेरै -धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छाैँ।उहाँ लगायत सम्पुर्ण परिवार जनहरूलाई खादले सिद्ध देवीले रक्षा गरून्।जय फुटबल!जय माैना बुधुक!!
20/03/2023
👏👏👏👏👏
छैटौं मौनाबुधुक खाद्ले सिद्धदेवी गोलकप २०७९ सम्पन्न गर्नको लागि चाैबिसे गाउँपालीका वडा न ५ बोधे घर भई हाल दक्षिण काेरिया मा रहनु हुने समाजसेबी ,बुद्धिजीवी ,खेल प्रेमी साथै पुर्ब खेलाडी झरेन्द्र देवन ज्यु ले १०,०००।अक्षेरुपी (दस हजार ) सहयोग गर्नु भएको छ ।मौनाबुधुक बासी र ccdic football club को तर्फ बाट उहाँ लाई धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छाै ।खादले सिद्धदेवी ले उहाँ र उहाको परिवार को रक्षा गरून् ।
Click here to claim your Sponsored Listing.