T.T.6 Football CLUB

T.T.6 Football CLUB नितान्त राजनीतिक रहित संथा �����तपाईं हुनुहुन्छ र हामी छौँ ���

"स्वास्थका लागि खेल रास्ट्रका लागि खेल"       खेल संङ्ग-संगै भाईचारा राख्ने हाम्रो प्रयास के तपाईंहरु तयरी त हुनुहुन्छ। ...
01/10/2026

"स्वास्थका लागि खेल रास्ट्रका लागि खेल"
खेल संङ्ग-संगै भाईचारा राख्ने हाम्रो प्रयास

के तपाईंहरु तयरी त हुनुहुन्छ। नि....? यहीँ २५ बाट हाम्रो थलथले-६युवा क्लबले प्रथम खुल्ला पुरुष च्वाँचे कप आयोजना गर्ने भएकोले सम्पूर्ण खेल प्रेमी साथीहरु लाई तल दिएको नम्बरहरु मा सम्पर्क गर्नुहोला । 🙏धन्यवाद

हामी यता तपाईहरु कता....?
29/09/2026

हामी यता तपाईहरु कता....?

24/09/2026

देशैभरी भारी बर्ष भैरहेको ले घर बाहिर टाढाको यात्रामा ननिस्किन र घरमै बस्नुहुन पनि हार्दिक अपिल गर्दछौं ।🙏🙏🙏

19/09/2026

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक शुभकामना! 🙏🇳🇵🇳🇵

तपाई हाम्रो एक सेयर कसैको लागि अमुल्य पनि बन्न सक्छ । तेसैले कन्चुसै नगरी सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
17/09/2026

तपाई हाम्रो एक सेयर कसैको लागि अमुल्य पनि बन्न सक्छ । तेसैले कन्चुसै नगरी सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

हाम्रो यस् क्लबका गोल रक्षक उज्वल थापा मगर भाई लाई जन्मदिनको लाखौं लाख शुभकामना दिनचान्छौ।❤️❤️❤️
17/09/2026

हाम्रो यस् क्लबका गोल रक्षक उज्वल थापा मगर भाई लाई जन्मदिनको लाखौं लाख शुभकामना दिनचान्छौ।❤️❤️❤️

लु तयारीमा हैत सबैजना
16/09/2026

लु तयारीमा हैत सबैजना

14/09/2026

हरितालिका तिजको सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं ।🙏🙏🙏🙏

11/09/2026

कुशे औंशी ( बुवाको मुख हेर्ने) दिनको शुभकामना व्यक्त गर्न चाहन्छौं ।🙏🙏🙏

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when T.T.6 Football CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category