Udaya club

Udaya club

Share

के धर्म के जात हामी सबै नेपालीको सन्ता

22/10/2022

२०५२ साल देखि यश उदय कल्वले खेलकुद साथै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आयेको छ । यश कल्वका स्थापक अग्रज श्री. धन कुमार राई ज्यु साथै अग्रज दाइ दिदी हरुमा हार्दिक कृतज्ञता । लामो समय देखि दर्ता प्रक्रियामा कोसिस गरेपनी विभिन्न कारणबस दर्ता गर्न सकियेको थियेन । कैदिन अधि मात्र यश उदय कल्वले बैधानिक प्राप्त गरेको छ ।हामी अत्यन्तै हर्सितछौ साथै चुनौती र जिम्मेवारी आयेको छ । काम गर्दै जादा गलती कमजोरी भयेहोला त्यसको निम्ति क्षयमाप्राथी छौ साथै अब आउने समयमा एकता नै शक्ति भयेको हुदा तपाई हामी एक भयेर यस कल्व द्वारा समाज लाई योगदान दिन प्रयास गरौ भन्दै सम्पुर्णमा सहयोग साथको अपेक्षा गर्दछौ धन्यवाद ।

11/10/2022

पुर्व उदय टोलबासीआदरणीय कमला लिम्बु दिदी बाट यश कल्वका निम्ति रु ११००/ एक हजार एक सय रुपैयाँ सहयोग गर्नुभयेको छ।हाल धरान १५ निवासी आदरणीय कमला लिम्बू ज्यु साथै वाहाको परिवारमा यश सहयोगको निम्ति हामी उदय कल्वका सम्पुर्ण परिवार साथै समस्त उदय बासीबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

02/10/2022

नेपालीहरुको महान चाड वडा दशैं तथा छठ पर्व २०७९ को सुखद अवसरमा समस्त उदय कल्व परिवार स्वदेश एवंम विदेशम रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । (उदय कल्व )

Photos from Udaya club's post 14/09/2022

आज भयेको खेलमा अवस्य हामी चुकीम तर यो हैनकी खेलनै अन्तिम भयो बनेर मनोबल गिराउने निराश हुने हैन हामी काहा चुकिम बनेर गल्ती लाई सुधार गर्ने मौकाहो यो । पराजयले मानिस धेरै कुरा सिक्ने अवसर दिलाउछ तब त्यो मानिस बिजय सम्म पुग्छ। आज सम्मको खेलमा भाइ हरुको खेल उत्कृष्ट रहेको छ कै कमजोरी हरुलाई सुधार गर्दै निरंतरता अधि बड्नु आउने समय हरुको लागि सम्पुर्ण खेलाडी भाइ हरुमा यश उदय कल्व भाइ हरुलाई उत्साह दिन चाहान्छौ। आफ्नो खेललाई अझ निरंतरता दिदै अधि बड्नु भन्दै सम्पुर्ण खेलाडी भाई हरुमा आउँदा समयको लागी हार्दिक शुभकामना साथै देस बिदेश बाट आर्थिक सहयोग गर्नुहुने । र खेलाडी भाइ हरुलाई उत्साह माया दिनुहुने सम्पुर्णमा हार्दिक धन्यवाद भन्न चाहान छौ।

13/09/2022

यश उदय कल्वका सस्थापक साथै तत्कालीन फुटबल टिमका कोच अग्रज श्री धन कुमार राई ज्यु बाट यश कल्वका निम्ति रु १०००/ एक हजार रुपैयाँ सहयोग गर्नुभयेको छ।उदय बासी श्री धन कुमार राई ज्यु लाई यश सहयोगको निम्ति हामी उदय कल्वका सम्पुर्ण परिवार साथै समस्त उदय बासीबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

13/09/2022

यश उदय कल्वका सक्रिय खेलाडी पुर्न राई ज्यु बाट यश कल्वका निम्ति रु १०००/ एक हजार रुपैयाँ सहयोग गर्नुभयेको छ।उदय बासी श्री पुर्न राई ज्यु लाई यश सहयोगको निम्ति हामी उदय कल्वका सम्पुर्ण परिवार साथै समस्त उदय बासीबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

12/09/2022

आज भएकाे उदय टोल VS सान्ती टोल बिचकाे खेलमा उदय टोल २-० ले बिजयी भइ सेमिफाइनल प्रवेश गरेका छ। आउने खेलमा विजयको हार्दिक शुभकामना ।

12/09/2022

आज भएकाे दाेस्राे नमस्ते कप-२०७९ काे MAN OF THE MATCH उदय टाेलका पत्रुस चाम्लिङ राई हुनुभएकाे छ । हार्दिक बधाई साथै आगामि खेलको लागि शुभकामना।

Photos from Udaya club's post 12/08/2022

यश उदय कल्वका पुर्व कोच सुमन बान्तवा राई ज्यु को माता माया देवी राई ज्यु बाट उदय कल्वका फुटबल खेलाडी हरुको निम्ति तीन थान बल उपलब्ध गरि सहयोग साथै खेलाडी हरुमा उत्साह प्रोत्साहित गर्नु भयेकोमा हाल दुवैमा रहनुहुने सुमन भाई लगायत आमा माया देवी राई ज्यु लाई यश उदय कल्व समुह हार्दिक धन्यवाद भन्दछौ।

Want your business to be the top-listed Gym/sports Facility in Dharan Bazar?

Click here to claim your Sponsored Listing.

Location

Address

Dharan Bazar
44600