हाङथुम क्लव मुलखर्क

  • Home
  • हाङथुम क्लव मुलखर्क

हाङथुम क्लव मुलखर्क Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाङथुम क्लव मुलखर्क, Sports, Madi/3 mulkharka Sankhuwa Sabha, .

Official Football Club Page
Hangthum Club
📍 Madi Municipality – 3, Mulkharka, Sankhuwasabha

🐼 Unity • Discipline • Victory

ESTD. 2040 B.S.
❤️💙🤍

राष्ट्रिय को लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद मादी मूलखर्कको पहिचान, फुटबल विकासको अभियान प्रथम मझिया स्मृति कप २०८३...
30/08/2026

राष्ट्रिय को लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद
मादी मूलखर्कको पहिचान, फुटबल विकासको अभियान

प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित 9-A Side
महिला फुटबल प्रतियोगिता

स्थान :- मादी नगरपालिका ३ मूलखर्क खेल मैदान, संखुवासभा

मिति : कार्तिक ८ देखि १३ गते सम्म ।

🏆🥇प्रथम पुरस्कार रु ३,००,०००/-
🏆🥈द्वितीय पुरस्कार रु १,५०,०००/-

विधागत पुरस्कार
🌟सर्वोत्कृष्ट खेलाडी रु.२१,०००/-
⚽️सर्वाधिक गोलकर्ता रु. १०,०००/-
🧤उत्कृष्ट गोलरक्षक रु. १०,०००/-

आयोजक :
मझिया मान बहादुर स्मृति प्रतिष्ठान
मादी न.पा - ३, मुलखर्क संखुवासभा

सह- आयोजक :
हाङथुम क्लव

Here we go😍😍🔥                    ⚽️ तयार रहनुहोला ⚽️🌸पहिलो महिला क्लब फुटबल प्रतियोगिता🌸            💸ठूलो नगद पुरस्कार स...
12/08/2026

Here we go😍😍🔥
⚽️ तयार रहनुहोला ⚽️
🌸पहिलो महिला क्लब फुटबल प्रतियोगिता🌸
💸ठूलो नगद पुरस्कार सहित💸

आयोजक: हाङथुम क्लब ☠️🔥

🌸 This place truly speaks for itself. 😇🫶🏻😍
12/08/2026

🌸 This place truly speaks for itself. 😇🫶🏻😍

मादी नगरपालिका वडा नं ७ बाघा निवासी श्री नेत्र बहादुर गुरुङ  ज्यु बाट खेलमैदान सरसफाइ गर्ने स्वयंसेवक हरुलाइ खाजा खानको ...
25/07/2026

मादी नगरपालिका वडा नं ७ बाघा निवासी श्री नेत्र बहादुर गुरुङ ज्यु बाट खेलमैदान सरसफाइ गर्ने स्वयंसेवक हरुलाइ खाजा खानको लागि रकम रु ४०००/ चार हजार सहयोग गर्नु भएको मा धेरै धेरै धन्यवाद दिन चाहान्छोै 💐💐💐

25/07/2026
संखुवासभा जिल्ला खेलकुद बिकास समिति को अध्यक्ष पद मा नियुक्ति हुनुभएको मा श्री लक्ष्मण लिङ्थेप ज्यु लाई बधाई तथा कार्यसफ...
25/06/2026

संखुवासभा जिल्ला खेलकुद बिकास समिति को अध्यक्ष पद मा नियुक्ति हुनुभएको मा श्री लक्ष्मण लिङ्थेप ज्यु लाई बधाई तथा कार्यसफता को शुभकामना 💐💐💐🙏

हाङथुम क्लब परिवार

बिनोद मा • बि अर्थात( मुलखर्क) खेल मैदान स्तरोन्नति को लागि बजेट छुट्टै दिनुभएको मा कोशी प्रेदेश आर्थिक मामिला तथा योजना...
21/06/2026

बिनोद मा • बि अर्थात( मुलखर्क) खेल मैदान स्तरोन्नति को लागि बजेट छुट्टै दिनुभएको मा कोशी प्रेदेश आर्थिक मामिला तथा योजना माननीय मन्त्री श्री बिदुर सुब्बा ज्यु तथा प्रमुख स्वकीय सचिव श्री सन्दिप घिमिरे ज्यु प्रति आभार प्रकट गर्दै हजुर हरु को राजनीतिक उज्ज्वल भविष्य को शुभकामना तथा धेरै धेरै धन्यवाद दिन चाहान्छोै💐💐🙏🙏🙏

हाङथुम क्लब परिवार
मा • न • पा ३

Address

Madi/3 Mulkharka Sankhuwa Sabha

56900

Website

Alerts

Be the first to know and let us send you an email when हाङथुम क्लव मुलखर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share