Anam Youth Club

Anam Youth Club

Share

Kerabari-8, Anam Chowk , Morang , Koshi Province , Nepal ⚽️❤️🇳🇵

25/08/2026

Happy Birthday To Anam Youth Club Member & Goalkeeper Sekhar Pokhrel 🎂🎈

24/08/2026

Happy Birthday To Anam Youth Club Member Sundar Pokhrel 🎂

Photos from Anam Youth Club's post 16/08/2026

आय–व्यय विवरण सार्वजनिक

पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै प्रथम राम नवमी अनाम कप फुटबल प्रतियोगिता–२०८२ को आधिकारिक आय–व्यय विवरण सम्पूर्ण खेलप्रेमी, समर्थक तथा सहयोगी महानुभावहरूमाझ सार्वजनिक गरेका छौं। प्रतियोगितालाई सफल बनाउन प्राप्त प्रत्येक सहयोग र भएको प्रत्येक खर्चको विवरण यस प्रतिवेदनमा समावेश गरिएको छ।

🙏 हार्दिक धन्यवाद!

यस प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिनुहुने सम्पूर्ण दर्शक, प्रायोजक, सहयोगी, स्वयंसेवक, खेलाडी, प्रशिक्षक, निर्णायक तथा शुभेच्छुकहरूमा अनाम युथ क्लब परिवारको हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूको अमूल्य साथ र विश्वासले नै यो सफलता सम्भव भएको हो।

अनाम युथ क्लब
प्रथम राम नवमी अनाम कप–२०८२ सञ्चालन समिति

07/08/2026

"केटा हो! बेलुका ४ बजे राईचौरी मैदानमा फुटबल खेल्न आउ है! सबै जना आउ!"

⚽ राईचौरी मैदान | 🕓 बेलुका ४ बजे | सबै जना स्वागत छ!

02/08/2026

⚽ ANAM FUTURE ❤️

The future of ANAM begins here. 🌟
Every dream starts with a single kick, every champion starts as a young player.

Proud of our ANAM Youth Club U-15 Junior—keep learning, keep believing, and keep making history. 💪🔥

"Today's Juniors, Tomorrow's Champions." 🏆

Photos from Anam Youth Club's post 14/07/2026

⚽❤️ अनम युवा क्लब परिवारबाट विशेष शुभकामना ❤️⚽

आज हाम्रो क्लबका दुई महत्वपूर्ण सदस्यहरू आफ्नो नयाँ सपना र उज्ज्वल भविष्यको यात्रामा अघि बढ्दै हुनुहुन्छ। ✈️🌍

सुसन खड्का
🏅 अनम युवा क्लब – कप्तान

गोपाल पोखरेल
🤝 अनम युवा क्लब – म्यानेजर

क्लबको मैदानदेखि बाहिरसम्म तपाईंहरूले दिनुभएको साथ, नेतृत्व र योगदान सधैं सम्झनामा रहनेछ। तपाईंहरूको मेहनत, अनुशासन र सकारात्मक सोचले नयाँ ठाउँमा पनि सफलता हासिल गरोस् भन्ने कामना गर्दछौं। 🙏✨

नयाँ देश, नयाँ अवसर र नयाँ यात्राको सुरुवातसँगै तपाईंहरूको हरेक पाइला सफलताको बाटोतर्फ अघि बढोस्।

जहाँ रहे पनि अनम युवा क्लबको नाम र माया सधैं साथमा रहनेछ। ❤️⚽

शुभ यात्रा तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना सुसन खड्का र गोपाल पोखरेलज्यूलाई। 🌟

— अनम युवा क्लब परिवार ❤️

07/07/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂🧤

ANAM Youth Club का प्रतिभाशाली गोलकिपर आयुष पोखरेल लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 💐
तपाईंको जीवन सधैं सुख, शान्ति, सफलता, उत्तम स्वास्थ्य र नयाँ उपलब्धिहरूले भरिपूर्ण रहोस्। फुटबल यात्रामा अझ धेरै उत्कृष्ट प्रदर्शन गर्दै क्लब र आफ्नो स्थानको नाम उच्च राख्न सफल हुनुहोस् भन्ने शुभकामना।

जन्मदिनको धेरै धेरै शुभकामना, आयुष! 🎉⚽
– ANAM Youth Club Family ❤️

17/05/2026

Congratulations Team Ward - 8 ⚽️🔥

Photos from Anam Youth Club's post 15/04/2026

Well Played Anam Youth Club Boys ⚽️🙌

Photos from Anam Youth Club's post 07/04/2026

प्रथम राम नवमी अनाम कप २०८२ लाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने ससाना भाइ बहिनी हरुलाई उज्ज्वल भविष्यको कामना गर्दै सम्मान स्वरुप केहि कापीकलम वितरण गरिएको तस्बिरहरु।।

Want your business to be the top-listed Gym/sports Facility in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kerabari-8/morang
Dharan