20/11/2023
यस श्री ढुङ्गे युबा क्लब जिरी को आज १८औ स्थापना दिबस,२०६२ साल मंसिर ४गते विधिवत रुपमा यस क्लब स्थापना भएको यो बिशेष दिन को अबसर मा क्लब मा आवद्ध विभिन्न शाखा, बिभाग साधारण सदस्य ,आजिबन सदस्य ,सस्थापक सदस्य ज्यु हरु, पदाधिकारी ज्यु हरु ,कार्य समिती सदस्य ज्यु हरु, सस्था को शुभ चिन्तक ,सहयोगि दाता हरु प्रती हार्दिक शुभकामना व्यक्त गर्दाछौ
17/11/2023
यस वडा स्तरीय खेलकुद प्रबर्द्धन उपभोक्ता समिती जिरी ५ को अध्यक्ष श्री कुमार खत्री ज्यु ले यस श्री ढुङ्गे युवा क्लब जिरी को अध्यक्ष श्री रमेश जिरेल ज्यु लाई खेलकुद बिकास को लागि रु ३६,७००/-रकम हस्तान्तरण गर्दै र उक्त रकम मिति २०८०/०८/०१ गते नै प्रभु बैंक को क्लब को खाता मा समेत जम्मा गर्ने काम सम्पन्न उक्त रकम सहयोग को सहजीकरण गर्नु हुने पुर्ब वडा अध्यक्ष श्री निमासाङ्गे शेर्पा ज्यु लगायत वडा स्तरीय खेलकुद प्रबर्द्धन उपभोक्ता समिती प्रती हार्दिक आभार तथा बिशेष धन्यवाद व्यक्त गर्दै आगामी दिन हरु मा पनि यस्तै साथ र सहयोग को अपेक्षा समेत गर्दाछौ ।
15/11/2023
श्री ढुङ्गे युबा क्लब जिरी को उपशाखा च्योर्दोङ सास्कृतिक कला मन्च जिरी को सह सचिब श्री रन्जना जिरेल ज्यु लाई जन्म दिन को अथाह शुभकामना 🎂🎂🎂
13/11/2023
श्री ढुङ्गे युबा क्लब जिरी को पुर्ब कोषाध्याक्ष तथा पुर्ब प्रिय खेलाडी सस्थापक हरु मध्यका एक जुझारु युबा प्रिय मित्र पुष्कर जिरेल ज्यु लाई जन्म दिन को अथाह शुभकामना 🙏🎂🎂🎂🙏🤗
11/11/2023
यस श्री ढुङ्गे युबा क्लब जिरी को अध्यक्ष श्री रमेश जिरेल ज्यु पुर्ब अध्यक्ष श्री श्याम जिरेल ज्यु ले प्रदान गर्नु भएको भलिबल उपाहार स्वरुप ग्रहण गर्दै🙏उपहारस्वरूप भलिबल उपलब्ध गर्नु भएको मा हार्दिक धन्यवाद व्यक्त गर्दा छौ
10/11/2023
श्री ढुङ्गे युबा क्लब जिरी को खेलाडी साथी हरु खेल मैदान निर्माण गर्दै।अब हामी फेरि बिगत को इतिहास र बिराता को रक्षा गर्ने कोसिस गर्दैछौं
09/11/2023
यस श्री ढुङ्गे युबा क्लब जिरी को १८औ बार्षिक साधारण सभा मिति २०८०/०७/२३ गते विभिन्न निर्णय हरु गर्दै सफलता पुर्बक सु सम्पन्न गरियो र उक्त साधारण सभा मा आज आजिबन सदस्य द्वारा सम्मानित हुनु हुने तदर्थ कार्य समिती को अध्यक्ष श्री गुन्ज ब कुवर ज्यु र सदस्य श्री तुलमान जिरेल ज्यु लगायत प्रशसा पत्र द्वारा सम्मानित हुनु हुने क्रमश श्री श्याम ब जिरेल,किशोर जिरेल,पुष्कर जिरेल,भुवन जिरेल,केदार जिरेल, कुमार बि क,सुन्दर जिरेल,कृष्ण गोपाल जिरेल ,पार्बती कुवर र अरुणा शेर्पा ज्युहरु प्रती हार्दिक बधाइ
08/11/2023
श्री ढुङ्गे युबा क्लब जिरीले मासिक रुपमा गरिने सामाजिक कार्य अन्तर्गत यहि मिति २०८०/०७/२२ गते बिहन ठिक ६बजे बाट लोसा डोगाङ देखि गुम्बा वरपर,आरुपाते नाबोक सडक खण्ड को रोड आरान डाँडा चेर्दुङ प्रा बि सम्मा सरसफाइ गरि नाबोक मा पर्ने पबित्र धार्मिक स्थल सेती देबि थान मन्दिर सरसफाइ गर्ने कार्यक्रम मा उपस्थित हुनु हुने क्लब को सम्पुर्ण सदस्य श्रम दाता हरु प्रती हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै आगामी कार्यक्रम हरु मा पनि यस्तै साथ र सहयोग को अपेक्षा गर्दछौं 🙏🙏🙏
05/11/2023
यस श्री ढुङ्गे युबा क्लब को कार्य समिती को बैठक को निर्णय अनुसार मासिक रुप गरिने सामाजिक कार्य अन्तर्गत यहि मिति २०८०/०७/२२ गते बिहन ठिक ६बजे बाट लोसा डोगाङ देखि आरुपाते नाबोक सडक खण्ड को रोड आरान डाँडा चेर्दुङ प्रा बि सम्म सरसफाइ गरि नाबोक मा पर्ने पबित्र धार्मिक स्थल देबि थान मन्दिर सरसफाइ गर्ने कार्यक्रम रहेको हुदा यहाँ हरु सम्पुर्ण लाई उपास्थिती को लागि सादर अनुरोध !श्रम सस्कृती को बिकास गरौ आफ्नो गाउँ ठाउको बिकास आफै गरौं !!धन्यवाद !!सरसफाइ अभियान मा आउँदा आबश्याक पर्ने झाडुुुु हसिया कोदालो बोरा साथ मा लिइ आउनु होला🙏🙏🙏
05/11/2023
यस श्री ढुङ्गे युबा क्लब जिरी को यहि मिति २०८०/०७/२३ गते बस्ने १८औ बार्षिक साधारणसभा को स्थान बिशेष कारण बस परिवर्तन गरि जिरी ५को रंगशाला मा गर्ने निर्णय भए बमोजिम मिति २०८०/०७/२३ गते रंगशाला मा उपास्थिती को लागि सम्बन्धित सम्पुर्ण लाई जानकारी गर्दा छौ !
01/11/2023
यस श्री ढुङ्गे युबा क्लब जिरी को १८औ बाषिक साधारण सभा सम्बन्धि अत्त्यन्तै जरुरी सूचना🙏🙏🙏🙏🙏🙏🙏🙏