- भन्नलाई शब्द छैन लेख्नलाई भाव छैन दुखेको मन छ देखाउनलाई कुनै घाउ छैन।
Everything about you is beautiful
Thank you for visiting our page keep supporting us.
- सम्बन्ध भाग्यले होइन , एकअर्का प्रति गर्ने व्यवहार र विश्वासले टिक्छ।
- तिमीलाई खुसी देख्नु नै मेरो ईच्छा हो, साथ भन्ने कुरा त समयले बताउँछ।
- परिवार देख्छु कमाउन मन लाग्छ , ढाल्दै गरेको उमेर देख्छु रमाउन मन लाग्छ।
“गुनासो पनि को सँग गर्नु र खै जिन्दगीमा लिएका सबै निर्णयहरु आफ्नै थिए।”
- रिस हुनेको भाग्य हुँदैन रे भन्छन्, साच्चै हो जस्तो लागिराछ।
- प्रायः जसो केटीले एउटा सफल भएको केटालाई नै रोज्छ , तर हिम्मतवाली केटीले संघर्स गर्दै गरेको केटालाई साथ दिन्छ।
- बुझ्ने मान्छेले त आँखाको भाषा पनी बुज्छ , नबुझ्नेलाई त मनै पोखाउदा पनि बहाना लाग्छ।
" आशा नै बढी राखेपछि मन दुख्नु स्वभाविक नै हो।"
- सहरले सुविधा दिन्छ, भने गाउँले शान्ति।🩵
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Dang
Butwal